• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मैले भोगेको पी डाको एकएक हिसाब…

मैले भोगेको पी डाको एकएक हिसाब…

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मैले भोगेको पी डाको एकएक हिसाब…

by gazab g
April 9, 2021
in विचित्र संसार
0
मैले भोगेको पी डाको एकएक हिसाब…

झापा सुरुङ्ग घर भएकी रोजिला आचार्यको नि ध न भएको छ । लामो समय देखि दु वै मृ गौ लाले काम गर्न छोडेपछि उनको नि ध न भएको हो । बिवाह गरेपछि श्रीमानले मृ गौला ख राब भएको थाहा पाएपछि अलग बस्न लागेका थिए । सानैमा बुवा बितेपछि संघर्स गर्दै आएकी रोजिला जब बिवाह गरिन त्यसपछि झनै समस्यामा परिन । बिवाह पछि श्रीमानको साथ् पाउला भनेकी रोजिलाई लाइ सोचे भन्दा फरक समस्या आइदियो ।

बिरामी भएको थाहा पाएपछि श्रीमानले छोडेपछि समय कटाउन टिकटकमा आफ्नो पिडा पोख्ने गर्थिन रोजिला । टिकटकमा उनले बनाएका भिडियोहरु मा धेरैको सहानुभूति हुन्थ्यो त्यसैले होला उनले टिकटक बनाएर उनले समय बिताउंदै आएकी थिइन् । उनले टिकटक बनाएर हालेका भिडियो पछि उनि संग अलग बस्दै आएका श्रीमानले बिभिन्न नकारात्मक टिप्पणी गर्ने गरेको पनि खुलेको छ ।

उनले आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यस बारेमा खुलाएकी हुन् । उनले फेसबुकमा लेखेकी थिइन्, म बिराम सँग ल डे र विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खु ट्टा उ भिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आ .त्मा ह रुले अझै पनि ममाथि र मेरो च.रित्रमाथि हिलो छ्या.प्न छोडेको रहेनछन्। बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी नाच्छ? ए मूर्ख हो तिम्रो गिदीमा गु नै भरिएको छ कि क्या हो? भनेर प्रश्न गरेकी छन् ।

ADVERTISEMENT

अप्रिल १ अर्थात् ८ दिन अघि लेकको स्टाटसमा उनले निकै मार्मिक हुँदै आफ्ना भनाइ राखेकी छन् जुन जस्ताको तस्तै तल हेर्नुहोस : म बिराम सँग ल डे र विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खु ट्टा उभिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छो डेर गएका महान आ त्मा हरुले अझै पनि म मा थि र मेरो च रित्रमा थि हिलो छ्याप्न छोडेको रहेनछन्। बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी ना च्छ ?

ए मूर्ख हो तिम्रो गिदीमा गु नै भरिएको छ कि क्या हो? १_कुन डक्टरले भन्छ बिरामीले खुशी हुनु हुँदैन? २_कुन समाज कुन प्राणीले भन्छ एक बिरामी मान्छे हास्न सक्तैन, नाच्न सक्दैन? ३_इतिहास, पुराण र ग्रन्थ काँहाँ लेखिएको छ बिरामीले नाच्नु हुँदैन हाँस्नु हुँदैन भनेर? ४_बिरामी मान्छे एक्लै बस्न सक्दैन भने साथ दिनु थियो नि त… दियौ ? नदिएपछि मान्छे एक्लै बस्न बाध्य हुन्छ ।

५_बिरामी मान्छे यसरी नाच्छ? कसरि नाच्नुपर्ने सि का इदेअोनत ….. बिरामीले कसरि हाँस्नुपर्छ, नाच्नु पर्छ, सिकाइ दिनु पर्यो। ६_औपचारीकता निभाउनको लागि मात्रै सोध्छौ भने हस्पिटलको बेडमा लडी रहँदा पनि मेरो जवाफै त्यही हुनेछ। म ठिक छु।तिमीहरु जस्तो p a as ite हरुमा खुन चुस्ने बाहेक अरु केही क्षमता रहेनछ…… गर गर अझै कुरा गर, अ झै खु ट्टा तान्दै गर तिमीहरूको पुर्ख्यौली पेशा त सम्हाल्नै पर्यो नि तिमीहरुले।

मान्छेको अगाडि बाहिर राम्रो देखाएर, आफु पिडित, आफू बिचरा बनिने प्रयास कतिदिन सम्म गर्ने हो ? डोकाले छोपेका दिन छर्लङ्ग देखिन्छ पृथ्वी गोलो छ याद राख्नुहोस्….. मानिसको मन, हृदय भित्रदेखि सफा हुनुपर्छ हजुर। मैले भोगेको पीडाको 1_1 हिसाब जुन दिन भगवानले फर्काउँछन् त्यो दिन मात्र मेरो आत्माले न्याय पाउँछ। मलाई त आउँदैन बाहिर रामराम बगलीमा छु रा हान्न।🙏🙏 राधे राधे🙏🙏🙏🙏🙏

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !
विचित्र संसार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com