काठमाडौं । कोरोना महामारीको समयमा बन्दै भएको बहुप्रतिक्षित हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ आजबाट प्रसारणमा आउने भएको छ ।
तर अब भने सक्किगोनी क बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण हुनेछ ।
पछिल्लो समय लोकप्रिय बन्दै गइरहेका बेला एक्कासी बन्द भएको शृखला आजरातीदेखि नै प्रसारणमा आउने भएसँगैनिर्माण यूनिट फेरी निरन्तर काममा फर्किएको छ ।
ADVERTISEMENT
‘सक्किगोनि जस्तो चर्चित टेलिभिजन कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको सक्किगोनिका मार्केटिङ पार्टनर एड प्याड प्रालिका अध्यक्ष सुदीप थापाले बताए । रक्षा श्रेष्ठ र केही कलाकार हेरभएको स्रोतले जनाएको छ ।