झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई बच्चा सहित उडाएर भारत गएर लु के र ब से, श्रीमानले अर्कैलाई अं गा लो हालेको फोटो बाहिरिएपछि पत्नि र बृ द्ध आमा भ क्का निँदै रो ए, पत्निले घर आउनुहोस् भनेपछि पत्निललाई नै फेसबुकमा ब्ल क गरिदिए, सन्तोष देउजाले भारतमा पुगेर होटलमा रं गे हा त भे ट्टा ए, त्यसपछि सन्तोषले नै होट ल भि त्र नै गरे रा म धु ला ई, हेर्नुहोस् घरमा पत्नि छँदा छँदै बाहिरकी आइमाई ता क्ते यि पुरुषलाई के बनाए सन्तोषले
सीएल र सुरेनको ‘कस्तो सुहाको, फुली लगाको’मा पल, सुधिर र प्रिज्मा–प्रिन्सीको छमछमी (भिडियो) : गीतकार तथा संगीतकार सीएल शर्मा र गायक सुरेन चन्दको सहकार्यमा नयाँ गीत ‘कस्तो सुहाको, फुली लगाको’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।गायक चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सीएल शर्माको रहेको छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा चर्चित नायक पल शाह र सुधिर श्रेष्ठसँग सुन्दरी दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ ।
बैंशालु उमेरमा जानेर–नजानेर गर्ने प्रेम र प्रेमी–प्रेमिकाले गर्ने मिठा मिठा कुराहरुलाई गीतकार शर्माले रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् । प्रिज्मा, प्रिन्सीसँग सुधिर र पलको रोमान्टिक अभिनय र निर्माण यूनिटको अथक मेहेनतका कारण गीतले राम्रो चर्चा पाइरहेको निर्माण यूनिटको भनाइ छ ।
शान थापाको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा राजिव समिरको कोरियोग्राफी रहेको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ रहेको भिडियोलाई अर्जुन तिवारीले छायाङकन गरेका हुन् ।