काठमाडौँ । चितवनका दिपक तिवारीले आफ्नी पत्नि र आमालाई धोका दिँदै अर्की महिलालाई लिएर उनी भारत पुगे । दीपकले पत्नि गीतालाई माया नगरेर बाहिर बाहिर नै हिँड्न थालेपछि उनकी पत्नि अन्इायमा परेकी छिन् । दीपक लामो समयसम्म परवासमा गएर काम गरे । तर उनले आमा , पत्नि र पत्निसँग कहिल्यै राम्रो सम्बन्ध राख्न सकेनन् । उनले सँधै दुख मात्रै दिने काम गरे ।
दीपकले ११ वर्षकी छोरी र एउटा ७ वर्षका छोराकी आमालाई लिएर भारतको ब्यागंलोर गएको पत्ता लागेपछि चर्चित युट्युबर सन्तोष देउजा उनलाई समात्न भारत नै पुगेका छन् । भारत पुगेपछि दीपक र ति महिलाबिच भागदौड भएको छ । हेर्नुहोस् यो भिडियो
ADVERTISEMENT