करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन् । घाँटीमा सुनकै लठा जत्रो सिक्री लगाउने पुष्कलको शानदार जिवनशैली देखेर सबै पर्छन् दंग, लोक गायनका अलावा यस्तो काम गरेर करोडपति बनेका पुष्कल चढ्छन् रातो रंगको यस्तो स्टाइलिस्ट र महंगो गाडी, जसको छ काठमाडौँमा नै यस्तो महंगो करोडौँको घर, हेर्नुहोस् पुष्कलको जिन्दगीबारे जोडीएर तयार पारिएको यो रमाइलो भिडियो, जहाँ तपाईले अहिलेसम्म थाहा नपाएका रहस्यहरु समावेश गरिएको छ
वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नु ल ४बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छ क्का प ञ्जा चलचित्रबाट नयाँ स्टा रका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् । सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्र दा पण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनो रञ्जन प्र धान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र का र्यकाल एउटा इँटा थपिएको छ।ृ१े पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरी सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकि रानीको रूपमा पनि चिन्ने गरिन्छ। चलचित्र जीवन स् वर्षाले पेशागत जीवन म्युजिक भिडियो र मोडलका रूपमा शुरु गरेकी हुन्।
भने उनले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल (४बाट डेब्यु गरिकि थिइन्।ृ३े वर्षा राउत छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्रमा छाएकि थिइन् राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए नायिका वर्षा राउत बिहेपछि केहि कार्यक्रममा उपस्थित हुँदा बो ।ल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि नि बो ल्ड देखिन खोजेको भन्दै टि प्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर पछि केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी दे ख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिंदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरू बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो ।उनै,वर्षै अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् ।
उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या सारीमा सजिदा आकर्षन देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरिएको हो । तर सारीमा नारी भन्ने भनाई वर्षाको हकमा भने गज ब्को ला गु भएको छ । हुनत अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर बिहेपछि सारीमा महिलालाई बढी देखन पाइन्छ । वर्षाको सारी मोह सधैं कायम रहोस् । वर्षाको नाममा पोखरेली य्यापरको भिडियो कविता केही समयअघि मेरी गोलुमुलु तिमी नदुब्लाउ भन्दै एक फ्यानले वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अर्को फ्यानले झन्दै ५ मिनेट लामो भिडियो कविता राखेका छन् । यी फ्यान हुन् पोखरेली य्यापर राजन केसी । य मबु द्दको य्या प ब्या ट ल मा भिडिसकेका उनी क विता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा स म र्पित कविता उनले यू टूबमा बिहिबार अ पलोड गरेका हुन् ।