चर्चित नायिका प्रियंका कार्की र आयुष्मानले किने काठकमाडौँमा यस्तो आलिसान बंगला, गर्भवती प्रियंका र बाबु बन्न लागेका आयुष्मानले नयाँ सदस्यलाई यही नयाँ घरमा स्वागत गर्ने थाले तयारी, नयाँ सदस्यका लागि नयाँ घर सजाएर पारे चिटिक्क, मस्त कमाएर घर गाडी जोडिसकेकी प्रियंकाको हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्। प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू ग र्भव ती भएको खुलाएकी हुन्। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ१ हो, हामी ग र्भ व ती छौं।
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि१ भन्ने अड्कल काटेका थिए। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।