धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी, ऋषी र एलिजा चढ्छन् आ आफ्ना छुट्टा छुट्टै गाडी र बस्छन् करोडौँको भब्य महलमा, एलिजा भन्छिन् १ करोडकै गाडी चढ्न मन भएपनि छोरी एरिकाको हात हाल्ने काम गर्नु पर्ने भएकाले मैले पैसा बचाएको छु । नानीको एउटा हात नभएका कारण मनमा चिसो पसिरहन्छ । छोरीको हात हाल्ने कामका लागि पैसा बचाएर राखेको छु भन्दा आँखा भरी आँसु पारिन् एलिजाले हेर्नुहोस् भिडियो
आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल, छोरीकै रुपमा माया गर्ने आँचलकी सासुले गुनासो गर्दै आँचललाई भनिन् नानी विबाह गरेको २ वर्ष पुग्न लाग्यो मेरो नाती नातीना खेलाउने रहर कहिले पुरा गछौँ ? सासुको कुरा सुनेर लजाउँदै आँचलले दिइन् यस्तो प्रतिक्रिया, के आँचल आमा बन्ने तयारीमा छिन् ? वच्चा वच्ची जन्माउने विषयमा यसो भन्छिन् आँचल, हेर्नुहोस् भिडियो
चर्चित नायिका प्रियंका कार्की र आयुष्मानले किने काठकमाडौँमा यस्तो आलिसान बंगला, गर्भवती प्रियंका र बाबु बन्न लागेका आयुष्मानले नयाँ सदस्यलाई यही नयाँ घरमा स्वागत गर्ने थाले तयारी, नयाँ सदस्यका लागि नयाँ घर सजाएर पारे चिटिक्क, मस्त कमाएर घर गाडी जोडिसकेकी प्रियंकाको हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्। प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू ग र्भव ती भएको खुलाएकी हुन्। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ१ हो, हामी ग र्भ व ती छौं।
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि१ भन्ने अड्कल काटेका थिए। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।