नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह, गाउने र नाच्ने बाहेक ज्योतिले यस्तो काम पनि गरेर बनिन् छोटो समयमा नै करोडपति, आफ्ना हुनेवाला पतिबारे अहिलेसम्म बाहिर नआएको रहस्य खोलीन्, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
‘आमा’ बन्दै नायिका गरिमा पन्त : नेपाली सिने क्षेत्रकी सुन्दर र भलाद्मी नायिकाको रूपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको बर्शौ बढी भैसकेको छ । ‘झोला’ बाहेकका अन्य सिनेमाहरूमा करिअर चम्काउनुको साट्टो झन् फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाढ्य नेपाली युवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् । उनै गरीमा अब चाडै नै आमा बन्ने भएकी छिन्
सामाजिक सन्जाल इन्स्टामा श्रीमान हरि शर्मा सँग तस्बिर राख्दै क्याप्सनमा “सृस्टिबाट सृस्टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश” भनेर लेखेकी छिन्
पन्तको कमेन्टमा उनका शुभचिन्तकहरूले बधाई दीरहेका छन् l ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा ‘गरी सुमी’ नामको एक रेस्टुराँ समेत खोलेकी छिन् l