• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौमा आकाश र समिक्षाको रोमान्स

मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौमा आकाश र समिक्षाको रोमान्स

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौमा आकाश र समिक्षाको रोमान्स

by gazab g
December 12, 2020
in top news, फिचर, मनोरञ्जन, मुख्य खबर
0
मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौमा आकाश र समिक्षाको रोमान्स
571
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतको म्यूजिक भिडियोको टिजर रिलिज गरिएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द शृजना बरिष्ठ गीतकार हिराकाजी थापाका हुन् ।

बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको गीतको भिडियो काठमाडौँ उपत्यकाका रमणीय स्थानहरु किर्तीपुर, त्रिवी विश्वविद्यालयको प्रागंगण, भैँसेपाटी, पेप्सीकोला लगायतका स्थानमा २ दिन लगाएर छायांकन गरिएको छ । लामो समयदेखि बेलायतमा रहेर गीत संगीतका गतिबिधिमा सक्रिय गीतकार थापाले बेलायतमा नै बसेर इन्टरनेटको माध्यमबाट भिडियो निर्देशन गरेका हुन् । अफ्नो जन्मभूमिमा कोरोनाका कारण तत्कालै आउने अवस्था नभएपछि बेलायतमा रहेर निर्देशनमा सक्रियता जनाएका थापाले निर्देशन गरेको यो दोस्रो गीत हो ।

यस अघि फर्की आउँ त साहुको ऋण छ बोलको गीतको भिडियोको निर्देशन गरिसकेका थापाले मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतबाट आँफु निकै आशावादी भएको बताए । सहनिर्देशक तथा कोरियोग्राफर गौरव गिरी रहेको गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय नायक आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ ।

ADVERTISEMENT

पछिल्लो समय समाजमा बढ्दो डिर्भोस परम्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् । जुन भूमिकालाई उनले आफु्ले अभिनय गरेका भिडियोहरुमध्येकै भिन्न र महत्वपूर्ण भएको बताएका छन् । भिडियो आगामी शुक्रबार अर्थात पुष ३ गते रिलिज गरिने तयारी गरिएको निर्देशक थापाले जानकारी दिए ।

Share228Tweet143Share57
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई
मनोरञ्जन

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
मनोरञ्जन

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
मनोरञ्जन

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त
मनोरञ्जन

‘आमा’ बन्दै नायिका गरिमा पन्त

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!