• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

by gazab g
July 12, 2021
in विचित्र संसार
0
अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

अचम्मको कुकुर, बा आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा, नेपालकै यो अचम्मको कुकुर संसारभर बन्यो भाइरल, आमाले जसरी कुकुरले मान्छेको बच्चालाई माया नै माया दिएको यो दृश्यको चौतर्फी चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियो

सर्वोच्चको फैसलापछि शेयर बजारमा तिव्र उतारचढाव, २८५० को टेवा परीक्षणमा नेप्से : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ७५ अंकले बढेको नेप्से, यस दिन घटेको हो। बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से, सोपछिको समयमा घट्न थालेको हो। यस दिन सर्वोच्च अदालतको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव देखिएको हो।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको थियो। तर, २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको थियो।

नेप्से ओरालो लागेपनि यस दिन २८५० भन्दा तल जान सकेको छैन। यस दिन नेप्सेले सो टेवा विन्दुलाई बारम्बार परीक्षण गरेको प्राविधिक विश्लेषकहरु बताउँछन्।सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक घटेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक घटेको हो।

ADVERTISEMENT

सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

जसमध्ये होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.१६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन निर्धन उत्थान शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ४७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ३५ करोडको शेयर कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशत बढेको छ भने यूनियन हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !
विचित्र संसार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

यि मन्त्र उच्चारण गर्दै गर्नुहोस् आइतबार पूजा, शनिदेव प्रसन्न हुनुहुनेछ र तपाईको मनोकाक्षा पूरा हुनेछ
विचित्र संसार

यि मन्त्र उच्चारण गर्दै गर्नुहोस् आइतबार पूजा, शनिदेव प्रसन्न हुनुहुनेछ र तपाईको मनोकाक्षा पूरा हुनेछ

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com