काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक सय रुपैयाले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार ८५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ADVERTISEMENT