काठमाडौँ । शोभाराम नेपालीलाई लागेकै थिएन प्रेम विबाह गरेकी २४ वर्षकी पत्नि बिमला नेपालीले यसरी धोका दिएर बिचबाटोमा नै धोका दिएर जान्छिन् भन्ने ।
कतारको ५५ डिग्रीको तातो रापमा काम गरेर लाख लाखका बिटा बिमलाको नाममा पठाउँदै आएका शोभारामकी पत्नि बिमलाले आँफुसँग ५ वर्षकी छोरी लिएर बेपत्ता छिन् । दागंको देउखुरीका शोभारामले बिमलाको माइतीघरमा पनि सम्पर्क गरे ।
तर बिमलाले माइतीमा नै सम्पर्क नै नगरी प्रेमीसँग भागेको शोभारामको परिवारले आरोप लगाएको छ । शोभारामकी पत्निले करिब १२ लाख रुपैयाँ लिएर गएको उनको आरोप छ ।
ADVERTISEMENT