• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आँखा नदेख्ने ४ छोराछोरी हुर्काउँदै आएका लक्ष्मणलाई फेरी पर्यो अर्को वज्रपात

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आँखा नदेख्ने ४ छोराछोरी हुर्काउँदै आएका लक्ष्मणलाई फेरी पर्यो अर्को वज्रपात

by gazab g
December 16, 2020
in top news, समाचार, समाज
0
आँखा नदेख्ने ४ छोराछोरी हुर्काउँदै आएका लक्ष्मणलाई फेरी पर्यो अर्को वज्रपात

काठमाडौ । इटहरीमा एउटा परिवार छ जुन परिवारका ४ छोरा छोरीहरु कसैले पनि आँखा देख्दैनन् । उनीहरुले भोगेका समस्याका बारेमा युट्युवमा सार्वजनिक भएको थियो ।

तर सोही परिवारमा थप ठूलो बज्रपात परेको छ । दृष्टिविहिन भएर थलिएका इटहरी -२ स्थित लक्ष्मण तामाङका जेठो छोराको मृत्यु भएको छ। आँखा नदेख्ने ४ छोराको स्याहार सुसार गर्दै आएका लक्ष्मणलाई पुत्र वियोग परेको छ । जेठो छोरा २९ वर्षीय सरोज तामाङको मृत्यु भएको हो।

तामाङ परिवारमा २ छोरा र २ छोरी चार जना नै दृष्टिविहिन भएर थला परेका थिए। सहयोगको अपिल गर्दै केही युट्युव च्यानलहरुले उनीहरुबारे समाचार बनाएका थिए । जन्मँदा स्वस्थ जन्मिएका उनीहरुमा उमेर बढ्दै जाँदा दृष्टिविहिन भएका हुन् । उनीहरुमा ९ वर्षको उमेरदेखि अन्धोपनको समस्या देखिएको थियो। उमेर बढेसँगै शरीर कुँजो हुने र हिडडुल गर्नसमेत नसक्ने समस्या भएपछि निकै दुख गरेर लक्ष्मणले छोराछोरी हुर्काएका हुन् ।

ADVERTISEMENT

सबैतिर जँचाउँदा पनि रोग पत्ता नलागेपछि परिवारले हार खाएर उपचार गर्न र जँचाउनै छाडेको थियो। विदेशमा जँचाएर उपचार गराउने इच्छा परिवारको थियो। तर आर्थिक अवस्थाका कारण पूरा हुन सकेको थिएन।

जेठा सरोजको मृत्युपछि १५ देखि ३० वर्षसम्मका अर्को एक कान्छा छोरा र दुई छोरीहरु दृष्टिविहीन र शारीरिक अशक्तताका कारण घरमै आमाको स्याहारमा बसिरहेका छन्। कान्छो छोरा अलिअलि बोल्ने गरेपनि अरु भने बोल्न र हिड्न नसक्ने अवस्थामा छन्।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com