काठमाडौँ । आँफुलाई जन्मदिने बाबु आमाका लागि छोराछोरीले जे गर्न पनि तयार हुन्छन् । भारतकी प्रिया सिंहले आफ्ना प्रेमीका लागि भन्दै आमालाई घरबाट निकाल्न निर्णय लिएसँगै प्रियाको घरको कुरा बाहिर पुगेको छ ।
आफ्ना प्रेमीलाई घर ज्वाई नै बनाएर राख्ने तयारीमा रहेकी प्रियाका बाबु छैनन । आमा एक महिला हुन् ।
तर प्रियाले प्रेमीसँग नै विबाह गरेर आमालाई घरबाट निकालिदिने बताएसँगै समाजसेवी तथा युट्युबर रोशनले प्रियाका प्रेमीको कर्तुत बाहिर ल्याएसँगै प्रियाले प्रेमीले धोका दिएको रहस्य थाहा पाएसँगै बृद्धाआश्रममा नराखेर घरमा एकसाथ बस्ने बताएकी छिन् ।
ADVERTISEMENT
प्रियालाई यसरी वास्तविकता बुझाएर आमा छोरीलाई मिलाउन रोशन सफल भएका छन् । हेर्नुहोस् भिडियो