• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आशा खड्कालाई प्रेमीले धोकादिएपछि परिन् अप्ठ्यारोमा

आशा खड्कालाई प्रेमीले धोकादिएपछि परिन् अप्ठ्यारोमा

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आशा खड्कालाई प्रेमीले धोकादिएपछि परिन् अप्ठ्यारोमा

by gazab g
August 23, 2021
in Uncategorized
0
आशा खड्कालाई प्रेमीले धोकादिएपछि परिन् अप्ठ्यारोमा

आशा खड्कालाई प्रेमीले धोकादिएपछि परिन् अप्ठ्यारोमा, बिरामी परेर कन्छी र भुन्टीको समेत सुटीगं गर्न नसकेकी आशाको जिवनमा के हुँदैछ फेरी ? अब के गर्लिन् आशा ?

हल्का रमाइलोकी कालीबुढीको हजुरआमा बन्ने रहर बल्ल पुरा भयो । कालीबुढीले नातिनी जन्माएपछि माग्ने बुढा सुनका चुरा लिएर भेट्न पुगे, फिल्म छक्का पञ्जाको मासुको रमाइलो दृश्यको कुरा गरेर दुवै मज्जाले हाँसे, माग्नेसँग पुगेका युट्युबरले भिडियो भाइरल बनाए, हेर्नुहोस् माग्नेको अहिलेसम्मकै कमेडी भिडियो

सातामा नेप्से सूचक सामान्य बढ्दा कारोबार रकम २३ प्रतिशतले बढ्यो यस साता नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ३१७९ विन्दुमा रहेको नेप्से यस साता ०.०६ प्रतिशत अर्थात १.७८ अंक बढेर ३१८०.७८ विन्दुमा पुगेको छ। यस साता पनि नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ।

बुधबार नेप्से परिसूचक ३१९९.०३ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो। साताको अन्तिम कारोबार दिन भने १८ अंकको करेक्सन भएर नेप्से ३१८०.७८ विन्दुमा झरेको हो।यस साता सेन्सेटिभ इण्डेक्स भने घटेको छ। सातामा सेन्सेटिभ इन्डेक्स १.०१ अंक घटेर ५९१ विन्दुमा झरेको छ। त्यसैगरी,फ्लोट इण्डेक्स पनि ०.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर छ।

ADVERTISEMENT

नेप्से सामान्य बढेपनि यस साता कारोबार रकम भने उच्च रुपले बढेको छ। गत साता ७९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ९७ अर्ब ५९ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।यस साता नेप्सेको कुल बजार पूँजीकरण ५ अर्ब रुपैयाँ बढेको छ। गत साता ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता बढेर ४४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस साता ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ९.२८ प्रतिशत बढेको छ। गत साता ६८२२.३६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक ६३.०२ अंक बढेर ७४५५.३८ विन्दुमा पुगेको छ।यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.१८ प्रतिशत घटेको छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पल शाह छुट्न सक्ने यस्ता आधारहरु देखाए पलका वकिलले
Uncategorized

पल शाह छुट्न सक्ने यस्ता आधारहरु देखाए पलका वकिलले

४०० भन्दा बढि चलचित्रमा अभिनय गरेर एकछत्र राज गरेकी चर्चित नायिका निरुताले  अन्तत् गर्ने भइन आफु भन्दा आधा  उमेर कान्छा यि प्रहरीसंग बिहे, डान्स च्याम्पियानमा निर्णायक भएकी निरुताले आफ्नै प्रतियोगि सँग गरेकी रहेछिन् प्रेम, बिहे गर्ने भनेर आज नै मन्चबाट प्रेमि र बिहेको गरिन घोषणा,

मनोज नयाँ बुढीसँग मिलेको देख्न सकिनन् पूर्व पत्नि मिनाले
Uncategorized

मनोज नयाँ बुढीसँग मिलेको देख्न सकिनन् पूर्व पत्नि मिनाले

बिरामी हुनुअघि यस्ती राम्री थिइन् अनिता खड्का, बिनोदले गर्थे उस्तै माया
Uncategorized

बिरामी हुनुअघि यस्ती राम्री थिइन् अनिता खड्का, बिनोदले गर्थे उस्तै माया

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com