• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
महिलाले ह,ट र आर्कषक देखिन यसरी टाइट बनाउँछन् स्त,न, युवतीहरुले राम्री देखिन के सम्म गर्दैनन् हेर्नुहोस्

महिलाले ह,ट र आर्कषक देखिन यसरी टाइट बनाउँछन् स्त,न, युवतीहरुले राम्री देखिन के सम्म गर्दैनन् हेर्नुहोस्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

महिलाले ह,ट र आर्कषक देखिन यसरी टाइट बनाउँछन् स्त,न, युवतीहरुले राम्री देखिन के सम्म गर्दैनन् हेर्नुहोस्

by gazab g
December 17, 2020
in विचित्र संसार
0
महिलाले ह,ट र आर्कषक देखिन यसरी टाइट बनाउँछन् स्त,न, युवतीहरुले राम्री देखिन के सम्म गर्दैनन् हेर्नुहोस्

पु,ष्ट “अ,धर”, को,मल छा,ला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मां,सपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित छा,ती पनि महिलाको शारी(रिक आकर्षणको मापदण्डमा पर्छ। विकसित छातीले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ।

अचेल शरीरचाहिँ अति पातलो तर छातीचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता।

त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला छातीप्रति र त्यस्तो छाती भएकी महिलाप्रति आकषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

अचेल शरीरचाहिँ अति पातलो तर छा,तीचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश छाती खुला राख्नु नपर्ने भाग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ।

ADVERTISEMENT

शल्यक्रिया गरेर छा,तीको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्य क्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार।

आफ्नो छा,तीचोली “ब्रा” भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। छातीलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले छातीको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा छाती ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

छा,तीमा लगाउने क्रिम अनि पम्पले छातीको आकार बढाउने दाबी गरिएको छ, तर यसले छा,तीको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ।

शल्यक्रिया गरेर छा,तीको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ। हामी यतातर्फ जान सल्लाह दिन सक्दैनौँ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !
विचित्र संसार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com