• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
करोडपति पाइलट बिजय लामाले  जहाज भित्रै यस्तो खाना खाने रहेछन्

करोडपति पाइलट बिजय लामाले जहाज भित्रै यस्तो खाना खाने रहेछन्

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

करोडपति पाइलट बिजय लामाले जहाज भित्रै यस्तो खाना खाने रहेछन्

by gazab g
November 17, 2021
in समाचार
0
करोडपति पाइलट बिजय लामाले  जहाज भित्रै यस्तो खाना खाने रहेछन्

करोडपति पाइलट बिजय लामाले जहाज भित्रै यस्तो खाना खाने रहेछन्, चिनमा भ्याक्सिन लिन गएको समयमा यि सुन्दरी एयरहोस्टेजसँग रमाइलो गर्दै जहाज भित्रका यस्ता रमाइला दृश्य बने भाइरल, को हुन् यि सुन्दरी जोबिजयसँग जहाजभित्रै खुलेर हाँसिन्, भिडियो भाइरल

थाहा पाउनुहाेस् तपाईँकाे राशिफल : काठमाडौं, १ मंसिर – आजको पात्रो : आज १ मंसिर अर्थात १७ नोभेम्बर, बुधबार । आज मार्ग संक्रान्ति, विष्णुबैकुण्ठ चतुर्दशीव्रत, कात्तिक शुक्लपक्षको त्रयोदशी तिथि । अविश्नी नक्षत्र, चन्द्रमा मेष राशिमा ।

आज सूर्योदय बिहान ६ः२७ मिनेटमा भएकाे छ भने सूर्यास्त साँझ १७ः०९ मिनेटमा हुनेछ । आजका देवता रुद्र र ग्रहदेव राहु छन् ।

बुधबारको दिन घर व्यवहारका काम गर्नु उत्तम मानिन्छ । बैंक वा कुनै व्यापारिक कामका लागि ऋण लिनु परेमा बुधबारको दिन उपयुक्त मानिन्छ । बुधबारको दिन यात्रा गर्दा उत्तरदिशातर्फ यात्रा गर्दा उपयुक्त मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : चन्द्रमाको साथ रहेकाले तपाईँको सोच अनुसार काम हुनेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकूल छैन । मानसिक चिन्ता, अनसन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यदी यात्रामा निस्कनुभन्दा पहिले तपाईँको नजिकै रहेका कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने अनुकूल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बाल्ने बढी मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले तपाईमा एकप्रकारको डर उत्पन्न भइरहन्छ । तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आर्थिक लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर जानेछन् । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार र कामबाट तपाईँलाई सफलता मिल्नेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईँको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ ।

ADVERTISEMENT

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको सफलता मिल्नेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन मनमा निराशा छाउनसक्छ । तपाईँको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट आजको दिन लाभ हुने देखिन्छ । तपाईँको समयानुकूल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईँको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा भलो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :तपाईँलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईँलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : व्यापार, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन समय त्यति अनुकुल देखिदैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । नियमित काम बाहेक अन्य काम गर्दा हानी हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा भएकालाई दिन उत्तम छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । आजको दिन घरको लागि आवश्यक केही सामान खरिद गर्दा परिवारमा खुसी छाउने छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

भारतीय आर्मीको पोशाक लगाएर अस्मिताले टिकटक बनाएर ठिक गरिनन्
समाचार

भारतीय आर्मीको पोशाक लगाएर अस्मिताले टिकटक बनाएर ठिक गरिनन्

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २७ गते सोमबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
top news

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २७ गते सोमबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

बल्छिले सिरियलकी आफ्नै आमा कालीबुढीलाई यसरी धोका दिएर हल्का रमाइलोबाट निकालेका रहेछन्
समाचार

बल्छिले सिरियलकी आफ्नै आमा कालीबुढीलाई यसरी धोका दिएर हल्का रमाइलोबाट निकालेका रहेछन्

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २३ गते बिहिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस असार २४ गते शुक्रबार (आज)को राशीफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com