• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
लायन्स क्लबको राहत चेपाङलाई

लायन्स क्लबको राहत चेपाङलाई

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

लायन्स क्लबको राहत चेपाङलाई

by gazab g
December 19, 2020
in समाज
0
लायन्स क्लबको राहत चेपाङलाई

लायन्स क्लब अब काठमाडौँ हेरिटेज धरहराले धादिङका चेपाङ बस्तीमा राहत वितरण गर्ने भएको छ । प्रसाद गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बीओडी बैठकले धादिङको उपल्लो भेगमा अति कष्टकर जीवन बिताइरहेका चेपाङ बस्ती चोतेशमा पुस महिनाभित्रै राहत बाँड्ने निर्णय गरेको हो ।

चेपाङ बस्तीमा राहत पाउनेहरूको तथ्याङ्क सङ्कलन गरी पुस महिनाभित्र राहत वितरण गर्ने निर्णय भएको उपाध्यक्ष राजाराम थापाले बताउनुभयो । हाल उक्त भेगमा ४५ घरधुरी चेपाङ बस्ती छ भने सात घरधुरी तामाङ र दुईतीन घर अन्य समुदायको बस्ती रहेको छ ।

बैठकले अध्यक्ष गुरुङसहित क्लबका (पीभीएसटी) पदाधिकारीले उक्त राहत वितरण गर्ने स्थानको स्थलगत निरीक्षण गरी एकसाताभित्रै योजना बनाउने र छिटै राहत वितरण गर्ने निर्णयसमेत गरेको उपाध्यक्ष थापाले बताउनुभयो । बैठकमा राहत वितरण गर्नका लागि क्लबमा आबद्ध तीन दर्जन सक्रिय सदस्यहरुले स्वेच्छिक रुपमा रकमसमेत सङ्कलन गरेका छन् ।

ADVERTISEMENT

यसैगरी बैठकले पूर्वअध्यक्ष एवं जोन–३२ का चेयरपर्सन लायन्स नेत्र गुरागाईँ लाई प्रशिक्षण कार्यक्रमको संयोजकसमेत तोकेको जनाएको छ । विभिन्न सङ्घसंस्थालाई सहयोग पु¥याउँदै आएको लायन्स क्लब अब काठमाडौँ हेरिटेज धरहराले कोरोना भाइरसबाट प्रताडितलाई लक्षित गरी उपत्यकाका विभिन्न स्थानहरुमा सेनटाइजर, मास्कलगायत स्वास्थ्य सामग्रीहरु बितरण गर्दै आएको थियो ।

यसैगरी काठमाडौँको उत्तरी बेल्टमा रहेको गोलढुङ्गामा वर्षेनी वृक्षरोपणसमेत गरिरहेको जनाएको छ । क्लबले २०२० यता एक दर्जन नयाँ सदस्यलाई समेत क्लबमा भित्र्याएको जनजाएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

माओवादीका सबै नेताहरु प्रकाश सपुतविरुद्ध खनिउका बेला प्रचण्डले भने प्रकाश सपुत यो देशकै सपुत हो
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com