• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

विपद् प्रभावितलाई राहत सामग्री

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

Auto Draft

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

चर्चित नायिका संचिता लुईटेलसँग दोस्रो विबाह गरेका चर्चित नायक निखिल उप्रेतीको काठमाडौँमा नै छ यत्रो भब्य बंगला

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विपद् प्रभावितलाई राहत सामग्री

by gazab g
December 20, 2020
in समाज
0
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने
495
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री उहाँले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौतारा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सभामुख सापकोटाले प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । सामग्रीमा २४० सुतिको पाल, तीन ÷तीन सय ब्ल्याङ्केट उच्च क्षमताका टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण स्थानीय तहले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएका हुन् ।

बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० पाल, ९५ ब्ल्याङ्केट, ९५ टर्च लाइट, जुगल गाउँपालिकालाई ७० पाल, ८० ब्ल्याङ्केट र ८० टर्च लाइट, भोटेकोशी गाउँपालिकालाई ५५ पाल, ७० ब्ल्याङ्केट र ७० टर्च लाइट ,चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ पाल, ५५ ब्ल्याङ्केट र ५५ थान टर्च लाइट शुक्रबार प्रदान गरिएको छ ।

नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले विपद् संकटग्रस्त घोषणापछिका कार्यक्रम लागू गर्न माग गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तीको सङ्ख्या ३५० भन्दा धेरै रहेको अध्ययनले देखाएको बताउनुभयो ।

ADVERTISEMENT

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको अनुभूति भएको सुनाउनुभयो भने भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणका लागि सभामुखप्रति आभार प्रकट गर्नुभयो ।

यस वर्षको वर्षात्मा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रविसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्गलगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएको थियो । यसपछि सभामुख सापकोटाले सहयोगका लागि आह्वान गर्नुभएको थियो । सोही आह्वानपछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।

सबै सामग्रीको स्थानीय तहको आग्रहमा भन्सार विभागले कर तथा महसुल छुुट गरेको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार चीनले आठ लाख ५८ हजार युआन बराबरको राहत सामग्री प्रदान गरेको हो ।

Share198Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता
समाज

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

Auto Draft
समाचार

अहिले भारतबाट स मा तेर ल्याए सन्तोषले दीपक र सरुलाई, नेपाल ल्याएपछि भयो रुवाबासी

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!