• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
दुखद खबर ! अवस्था गम्भीर बनेुपछि अनितालाई फेरि रुहाउदै अपरेसन थिएटर भित्र लगियो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

दुखद खबर ! अवस्था गम्भीर बनेुपछि अनितालाई फेरि रुहाउदै अपरेसन थिएटर भित्र लगियो

by gazab g
December 15, 2021
in top news, मनोरञ्जन
0
दुखद खबर ! अवस्था गम्भीर बनेुपछि अनितालाई फेरि रुहाउदै अपरेसन थिएटर भित्र लगियो

दुखद खबर ! अवस्था गम्भीर बनेुपछि अनितालाई फेरि रुहाउदै अपरेसन थिएटर भित्र लगियो, पति बिनोद, सानी छोरी र आफन्तहरु भक्कानिए, डाक्टहरुबिच पनि देखियो यस्तो दौडधुप, आखिर के भयो फेरी अनितालाई ? हेर्नुस् भिडियो

६ प्रतिशत सकारात्मक सर्किट लागेर कति पटक बन्द भयो नेप्से? यस्तो छ सर्किट ब्रेकरको इतिहास मंसिर २८ गते, मंगलबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको छ। पछिल्लो समय निरन्तर जसो ओरालो लागेको नेप्से यस दिन उच्च दरले बढेको हो।

बजार यसरी उच्च दरमा बढेपछि लगानीकर्ताहरु माझ के यो नै पहिलो पटक ६ प्रतिशत बढेर बन्द भएको हो? भन्ने जिज्ञासा जागेको छ। कतिपय लगानीकर्ताहरुले त ६ प्रतिशत सर्किट लागेर बन्द भएको यो नै पहिलो पटक हो भन्न थालेका छन्। तर, विगतका तथ्यांक केलाउँदा यसरी ६ प्रतिशत बढेर बन्द भएको यो पहिलो पटक भने होइन।

यस अघि पनि तीन कारोबार दिन नेप्से, ६ प्रतिशत बढेर बन्द भइसकेको छ। २०७७ असार १६ गते मंगलबार, नेप्से पहिलो पटक ६ प्रतिशत बढेको थियो। सो दिन नेप्से १२६०.७५ विन्दुमा बन्द भएको थियो। त्यसको अर्को कारोबार दिन अर्थात असार १७ गते पनि नेप्से ६ प्रतिशत बढेर बन्द भएको थियो।

त्यसैगरी, तेस्रो पटक नेप्से सोही वर्षको साउन ४ गते पनि ६ प्रतिशत बढेर बन्द भएको थियो। र आज चौथो पटक नेप्से ६ प्रतिशत बढेर कारोबार अवधिभन्दा अगावै बन्द भएको हो। विगतका तथ्यांक केलाउँदा यसरी ६ प्रतिशत बढेर बन्द भएको यो पहिलो पटक भने होइन।

पछिल्लो समय नेप्से सूचक निरन्तरजसो ओरालो लागिरहेको थियो। सोमबार नेप्से ७९.५७ अंक घटेर २३०० विन्दुभन्दा तल झरेको थियो। जुन अलटाइम हाइभन्दा २८ प्रतिशत तल झरेको हो। नेप्से लगभग बटम लाइनमा आएका कारण लगानीकर्ताहरु बजारमा पस्न थालेपछि यस दिन नेप्से उच्च दरले बढ्न पुगेको हो।

ADVERTISEMENT

नेप्सेले २०७५, चैत १९ गतेदेखि सर्किट ब्रेकरको नियम परिवर्तन गरेको थियो। नयाँ नियम अनुसार बजार खुलेको एक घण्टा भित्र नेप्से ४ प्रतिशत बढेमा २० मिनेट, दुई घण्टाभित्र ५ प्रतिशत बढेमा ४० मिनेट र बाँकी कारोबार अवधिमा ६ प्रतिशत बढेमा सो दिनको लागि कारोबार बन्द गर्ने नियम ल्याएको थियो। त्यसपश्चात हालसम्ममा ४ पटक (आज सहित) नेप्से ६ प्रतिशत बढेर बन्द भएको छ।

सर्किट ब्रेकर भनेको के हो? स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ। यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन्। बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेञ्जले यस्तो व्यवस्था गरेको हो।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com