• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भ्वाइसबाट आएको करोडौ रुपैयाँले काठमाडौमा ५ तला घर किने प्रमोद खरेलले

भ्वाइसबाट आएको करोडौ रुपैयाँले काठमाडौमा ५ तला घर किने प्रमोद खरेलले

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भ्वाइसबाट आएको करोडौ रुपैयाँले काठमाडौमा ५ तला घर किने प्रमोद खरेलले

by gazab g
January 11, 2022
in मुख्य खबर
0
भ्वाइसबाट आएको करोडौ रुपैयाँले काठमाडौमा ५ तला घर किने प्रमोद खरेलले

भ्वाइसबाट आएको करोडौ रुपैयाँले काठमाडौमा ५ तला घर किने प्रमोद खरेलले, घर कार किनेका उनले फेसकुक लाइभ आएर यसरी सुनाए पैसाको महत्व भने अब मैले छोरा छोरी र बुढिलाई यो मेरो मेहनतको कमाइले हंकनमा घुमाउन लैजान्छु

रमेश उप्रेती र पत्नि किरणको डिर्भोस, यत्रा वर्षा अमेरिकामा बसेर पैसा कमाएका रमेशको सारा सम्पत्ति लैजाने भइन् रमेशकी पत्नि किरणले, छोराछोरीको हुने भयो बेहाल, हेर्नुहोस् भिडियो

अन्तत हिमानीकै आग्रहमा दरबार छिरे पारसका यि डुप्लिकेट, पारस वर्षौदेखि घरबार बिगारेर परस्त्रीसँग लागेका बेला हिमानीले यि डुप्लिकेटलाई किन बोलाएकी रहिछन् दरबार ? सारा पोल खुल्यो आज, हेर्नुहोस् यो भिडियो

१ हजार मान्छेको अगाडी उभिएर राजेश हमालले मधुलाई हेर्दै भने हामीले ७ वर्षदेखि वच्चा जन्माउन कोशिस गर्दैछौँ भनेपछि थामिएन दर्शकको हाँसो, राजेशले बच्चा जन्माउने विषयमा खोले अहिलेसम्म बाहिर नआएको रहस्य, यसकारण ७ वर्षसम्म वच्चा नजन्माएका रहेछन् राजेशले, गृहजिल्ला नै पुगेर मध्यरातमा खोले वास्तविकता, हेर्नुहोस् भिडियो

विबाह गर्नका लागि नेपाल आइन् चर्चित नायिका निरुता सिंह, काठमाडौँको सोल्टी होटलमा दिइन् कलाकारहरुलाई बोलाएर भव्य पार्टी, हेर्नुहोस् भिडियो

आफ्नै फ्यानसँग विबाह बन्धनमा बाँधिएकी रहछिन् केकी अधिकारी, मंसिरमा सुटुक्क विबाह गरेकी केकीको भिडियो उनकै पतिले बाहिर ल्याईदिए । खासमा यि क्रेजी फ्यानसँग विबाह गरेकी केकीले काठमाडौँ छाड्न लागेकी हुन् ? को हुन् केकीका पति ? एक अन्तरवार्तामा केकी र उनका पति पहिलो पटक देखा परे मिडियामा, हेर्नुहोस् यो भिडियो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी विश्लेषण यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ८.३७ प्रतिशत बढेको छ। गत साता २७५५.९३ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता २३०.७१ अंक बढेर २९८६.६४ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड यस साता कम्पनीको शेयरमूल्य २८ रुपैयाँ ३० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२९ रुपैयाँ ८० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ५२० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख ७८ हजार १७८ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम १ लाख ७७ हजार ९३९ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ०.१३ प्रतिशत बढी हो।

ADVERTISEMENT

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबापत १ करोड ८५ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३२ लाख ९१ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ पुग्नेछ। असार मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा २८ करोड ६६ लाख २१ हजार रुपैयाँ सञ्चित छ।

समायोजित चुक्ता पूँजीका आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २१ पैसा रहेको छ। गत साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.५२ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु ११६ रुपैयाँ ५७ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.९३ गुणा रहेको छ। कम्पनीको आरओई १०.४७ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५७.२२ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा कम्पनीको १ करोड ७२ लाख ९५ हजार ९५० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ४५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब ९२ करोड ३२ लाख ७४ हजार ६९५ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ७८५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२३ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५१६ रुपैयाँ ६४ पैसा रहेको छ। फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनबाट न्यूट्रल जोनतर्फ गइरहेको छ। यसले कम्पनीको शेयरमा खरिदबिक्री सामान्य हुँदै गएको संकेत गर्दछ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

दिनेशकी यी पत्नि जसले पति र बच्चाहरुको खुशी देख्न नसकेर परपुरुषसँग लागेर यस्ता गो,प्य म्यासेज र तस्विरहरु आदानप्रदान गर्थिन्
top news

दिनेशकी यी पत्नि जसले पति र बच्चाहरुको खुशी देख्न नसकेर परपुरुषसँग लागेर यस्ता गो,प्य म्यासेज र तस्विरहरु आदानप्रदान गर्थिन्

जुलुस लिएर निर्वाचन आयोग गरेर प्रचण्डले भने ‘हामी नै आधिकारीक हौं सुर्य चिन्ह दिनुस्, ओलीको सानो गुटमा नै हो’
top news

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने

चर्चित गायिका टिका सानुलाई के भयो यस्तो ?
top news

चर्चित गायिका टिका सानुलाई के भयो यस्तो ?

बालेन खुट्टा नै टेक्न नसक्नेगरी यसरी हिँडेको भिडियो रातारात भाइरल, अति नै जँड्याहा रहेछन् बालेन भन्दै चौतर्फी आलोचना सुरु, रक्सीले झ्याप बालेनले बेसुरमा के के भने त्यो रात हेर्नुहोस् भिडियो

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com