• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बुढेशकालमा दोस्रो बिहे गरेका हरिबंश आचार्य कसरी यस्तो अबस्थामा पुगे

बुढेशकालमा दोस्रो बिहे गरेका हरिबंश आचार्य कसरी यस्तो अबस्थामा पुगे

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बुढेशकालमा दोस्रो बिहे गरेका हरिबंश आचार्य कसरी यस्तो अबस्थामा पुगे

by gazab g
January 13, 2022
in मनोरञ्जन
0
बुढेशकालमा दोस्रो बिहे गरेका हरिबंश आचार्य कसरी यस्तो अबस्थामा पुगे

बुढेशकालमा दोस्रो बिहे गरेका हरिबंश आचार्य कसरी यस्तो अबस्थामा पुगे, एउटै फिल्म खेलेर दिनकै लाखौ कमाउने उनि बसमा सारगिँ बजाउँदै गर्दा फेला परे

एउटै बुढा छबिसंग बिहे गरेका रेखा र शिल्पाबिच फेरी के भयो, बिहे गर्ने बेला खुसुक्क दुबैले छबिसंग बिहे गरे अहिले आएर सिल्पाले रेखालाई यस्तो घिनलाग्दो आरोप लगाएको भिडियो बन्यो भाइरल, के रेखाले शिल्पाले आरोप लगाएजस्तो काम गरेकी थिइन् त ? धेरैपछि बोलीन् रेखा, खोलीन् मुख, शिल्पालाई दिइन् मुखभरीको जवाफ, भिडियो भाइरल

महानायक राजेश हमाल बसेको कुर्ची भाँचिएपछि खैलाबैला, सार्वजनिक कार्यक्रममा नै कसरी कुर्ची भाँचिएर भुईमा ब-जा-रि-न पुगे महानायक हमाल ? हेर्नुहोस् यो लाइभ भिडियो, भिडियो हेरेर थामिनेछैन तपाईको हाँसो

प्रतिरोध परीक्षणमा नेप्से, कारोबार रकम भने घट्यो मंगलबार नेप्से परिसूचकले प्रतिरोध परीक्षण गरेको देखिन्छ। बजार खुलेको केही समयपछि उकालो लागेको नेप्से यस दिन २८४८ विन्दुमा पुगेर तल झरेको छ।

नेप्सेले यस दिन सोही विन्दुको प्रतिरोध परीक्षण गरेको हो। यस अघि गत मंसिर ५ गते नेप्से २८४८.८४ विन्दुमा बन्द भएको थियो। सो विन्दु पछिल्लो करिब ४ महिनाको उच्च बन्द विन्दु हो। यस दिन नेप्से ४९.१९ अंक अर्थात १.७७ प्रतिशत बढेर २८३४.१३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२४ अंक बढेको छ।

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने केही घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३२ कम्पनीको ७७ हजार १५ पटकको कारोबारमा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन सिभिल

ADVERTISEMENT

लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीको सूचीको शीर्ष स्थानमा माउन्टेन इनर्जी नेपाल रहेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३.५२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर र गोर्खाज फाइनान्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छन्। यी दुबै कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास

बैंकको सूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच कभने यस दिन ०.४३ प्रतिशत घटेको छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com