• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
महानायक राजेश हमाल भ्वाइस किड्सको फाइनलमा पुग्दा युवतीहरुबाट घेरिए

महानायक राजेश हमाल भ्वाइस किड्सको फाइनलमा पुग्दा युवतीहरुबाट घेरिए

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

महानायक राजेश हमाल भ्वाइस किड्सको फाइनलमा पुग्दा युवतीहरुबाट घेरिए

by gazab g
January 16, 2022
in मनोरञ्जन
0
महानायक राजेश हमाल भ्वाइस किड्सको फाइनलमा पुग्दा युवतीहरुबाट घेरिए

महानायक राजेश हमाल भ्वाइस किड्सको फाइनलमा पुग्दा युवतीहरुबाट घेरिए, राजेशलाई देखेर पानी पानी बनेकी कोच मिलनले भनिन् म मात्रै राजेशलाई नजिकबाट देख्दा जो कोही छोरी मान्छे पानी पानी बन्छन् भन्दा सबै हाँसे, नमज्जाले चिप्लिइन् कोच मिलन, हेर्नुहोस् भ्वाइस किड्सको मचमा देखिएको यो रमाइलो दृश्य

एक लाख रुपैयाँसम्मको ल्यापटप किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् चार विकल्प कोरोना महामारीको तेस्रो लहर नेपालमा फैलिने क्रम बढ्दो छ । कोरोना बढेसँगै पुनः वर्क फ्रम होमले प्रथामिकता पाउन थालिसकेको छ । सबै क्रियाकलाप अनलाइन मार्फत नै हुने

भएपछि कोरोना बढेसँग डिजिटल डिभाइसहरु (मोबाइल, ल्यापटप, ट्याब) लगाएतका समाग्रीको आयात र ब्यापार बढिरहेको छ । घरबाटै सबै काम गर्नुपर्ने भएपछि प्रत्येक व्यक्तिसँग एक ल्यापटप अनिवार्य जस्तै भइसकेको छ ।

यस्तो अवस्थामा बजारमा धेरै कम्पनी विभिन्न मोडलमा ल्यापटक पाइने गरेको छ । तर, कुन ल्यापटक राम्रो र कुन ल्यापटप उपयुक्त भन्ने बिषयमा ग्राहकलाई ज्ञान नहुँदा आफुले खोजेजस्तो ल्यापटप नपाइने र ग्राहक अन्योलमा पर्ने गरेको पाइन्छ ।

ल्यापटप किन्दा कुन प्रयोजनका लागि किन्ने भन्ने बिषयपनि महत्वपूर्ण हुन्छ । जस्तो गेमिङ,ग्राफिक डिजाइन लगाएतका कार्यहरु गर्न साना बजेटका ल्यापटपल हुँदैन । त्यसैले पनि उत्कृष्ट ब्याट्री व्याकअप,प्रफमेन्स, प्रोसेसर भएको एक लाख मूल्य तलका ल्यापटपको बारेमा चर्चा गर्दै छौं ।

डेल इन्सपीरोन ३५११ उत्कृष्ट प्रफमेन्स, ब्याट्री व्याक अप र फिचर सहितको ल्यापटप खोज्नेको रोजाइमा पर्ने डेल इन्सपीरोन ३५११ पनि हो । इन्टेल कोर आई फाइभ ११३५ जी ७ प्रोसेसर भएको यो ल्यापटकको टर्बो स्पीड ४.२ गिगाहर्ज रहेको छ ।

८ जीबी र्याम र ५१२ जीबी एसएसडी स्टोरेज दिइएको डेल इन्सपीरोनमा एनभिडिए एमएक्स २३० ग्राफिक्स मार्फत २ जीबीमा जीडीडी आर ५ मेमोरी राखिएको छ । १.८ केजी तौल , १५.६ इन्चको डिस्प्ले, फुलसाइज किबोर्ड, थ्रि सेल ४२ वाट ब्याट्री यो ल्यापटपको मुख्य बिशेषता हो ।

नेपाली बजारमा यो ल्यापटपको मुल्य ९९ हजार तोकिएको छ । त्यसैगरी एक लाख तलको ल्यापटप मध्य सबैभन्दा बढी रोजाइमा परेको र प्रफमेन्स राम्रो भएको ल्यापटप हो एसर स्वीफ्ट ३ । ८ जीबी र्याम र ५१२ जीबी इन्टरनल स्टोरेज दिइएको यो ल्यापटपमा बायोमेट्रिक फिङ्गर प्रिन्टपनि दिइएको छ ।

१४ इन्चको आईपीएस डिस्प्ले, १.२ केजी तैाल, १६ः९ एस्पेक्ट रेसियो, एएमडी रेजिन ५ ५००यू , ४.० गिगाहर्ज प्रोसेसर ४८ वाटको ब्याट्री यो ल्यापटपको प्रमुख बिशेषता हुन । हाल नेपाली बजारमा एसर स्वीफ्ट ३ 2021को मुल्य ९४ हजार रहेको छ ।

लेनेभो आईडिया प्याड ५ लेनेभो आईडिया प्याड ५ पनि एक लाख भन्दा तलको उत्कृष्ट ल्यापटप हो । ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको यो ल्यापटपको १.७ केजी तौल रहेको छ । यो ल्यापटपमा भएको ५७ डब्ल्यु एच ब्याट्रीले ८ घण्टासम्म टिक्ने जनाइएको छ ।

ADVERTISEMENT

इन्टेलल कोर आई फाइब ११३५जी ७मा आधारित प्रोसेसर दिइएको यो लेनेभो ल्यापटपमा उत्कृष्ट अडियो स्पिकरपनि छ । नेपाली बजारमा लेनेभो आईडिया प्याड ५को मुल्य ९५ हजार तोकिएको छ । आसुुस भिभोबुक १४ एक्स ४१५ ई ए एसुुस भिभोबुक नेपाली बजारमा आएको मध्य बजेट मुल्यको ल्यापटप हो । उत्कृष्ट डिजाइन र पर्फमेन्सको कारण ग्राहकको रोजाइमा पनि परेको छ ।

१४ इन्ची आपीएस प्यानल इन्टेल कोर आई फाइब ११३५जी ७ सीपीयू दिइएको यो ल्यापटपमा ८ जीबी र्याम र २५६ जीबीको इन्टरनल स्टोरेज समेत उपलब्ध छन । उत्कृष्ट ३ सेल ३७ वाट ब्याट्रीपनि यो ल्यापटपमा दिइएको छ । नेपाली बजारमा आसुुस भिभोबुक ४ एक्स ४१५ ईएको मूल्य ९३ हजार रुपैयाँ रहेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com