• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
२८ वर्षकै कलिलो उमेरमा ज्ञवालीको कुवेतमा नि,धन

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

२८ वर्षकै कलिलो उमेरमा ज्ञवालीको कुवेतमा नि,धन

by gazab g
December 21, 2020
in समाचार
0
२८ वर्षकै कलिलो उमेरमा ज्ञवालीको कुवेतमा नि,धन

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी विपना ज्ञवालीको नि’धन भएको छ । ज्ञवालीको २८ वर्षकै कलिलो उमेरमा निध’न भएको हो । ब्लड क्यान्सर पीडित ज्ञवालीको उपचारका क्रममा निध’न भएको बताइएको छ ।पीडित ज्ञवालीको स्वास्थ्य जटिल भन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा को’रोना परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको दुखद निध’न भएको हो ।दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निध’न प्रति दूतावासले दुख व्यकत गरेको छ ।

दुतावासले विज्ञप्ति निकाल्दै एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।राजदूतावासले ज्ञवाली प्रति श्रद्धा’ञ्जलि अर्पण गर्दै मृ’त आत्माको चिर शान्तिको कामनासमेत गरेको छ । उनी तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी थिइन् । उनको श’ व आइतबार नै जजिरा एयरलाइन्समार्फत नेपाल ल्याइएको दूतावासले जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

दोहोरी गाउँदा गाउदै लभ परेकी यि सुन्दरीसंग बिहे गर्दै गायक आलिफ खान

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, मंसिर २२ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

आज इतिहाँसकै लामो ग्रहण,हेर्नुहोस् तपाईको आजको राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com