• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मीठो चुम्बनको स्वादमा सागर मेरो कपडा खोल्नतिर लागे, नगरकोटको त्यो एक रात : राधिका ढकाल

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मीठो चुम्बनको स्वादमा सागर मेरो कपडा खोल्नतिर लागे, नगरकोटको त्यो एक रात : राधिका ढकाल

by gazab g
April 13, 2022
in मनोरञ्जन, मुख्य खबर
0
मीठो चुम्बनको स्वादमा सागर मेरो कपडा खोल्नतिर लागे, नगरकोटको त्यो एक रात : राधिका ढकाल

नेपाली समाजमा नारीको इज्जत उसको शरीरमा राखेइको हुन्छ | बिहानीपखको मिरमिरे उज्यालो, म मस्त निन्द्रामा थिएँ।

फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निद्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ।दोहोर्‍याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो।

फोन गर्ने अरू कोही नभएर सागर रहेछ। अघिल्लो दिन नै म र सागर नगरकोट घुम्न जाने प्लान भएको थियो। छिट्टै निस्क भन्न फोन गरेको रहेछ।

सागर र म दुई वर्षदेखि प्रेममा थियौं। म घरमा साथीहरूसँग घुम्न जाने बहाना बनाएर निस्किएँ। घर छेउ मै सागर लिन आएका रहेछन्। हामी त्यहाँबाट नगरकोटतिर लाग्यौं। नगरकोट म पहिलोचोटि गएको थिएँ,

सागर त्योभन्दा पहिले धेरैचोटि गैसकेको रहेछ।नगरकोटको शिरशिरे हावा, त्यो मन नै लोभ्याउने भ्यू, भ्यू टावरबाट देखिने ती हिमश्रृङ्खला निकै आकर्षक देखिन्थे। हेर्नुस –

अभिनेता प्रकाश शाह पछिल्लो दुई वर्षयताको उत्कृष्ट खलपात्र घोषित भएका छन् । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न १२ औं डि. सिने अवार्डमा शाहले फिल्म ‘साङ्लो’मा निभाएको भुमिकाबाट उत्कृष्ट खलपात्रको अवार्ड जित्न सफल भएका हुन् ।

कोभिडकाल पहिले दुई वर्षभरि रिलिज भएका फिल्महरुबीच अवार्डमा प्रतिस्पर्धा गराइएको थियो । शाहले भेट्रान मानिने कलाकारहरु शिशिर वाङ्देल, वुद्धि तामाङ, प्रमोद अग्रहरी, परमीता आर आल रानालाई पछि पार्दै नेजेटिभ रोलको अवार्ड आफ्नो पक्षमा पारेका हुन् ।

ADVERTISEMENT

यसअघि ‘लभ स्टेशन’ फिल्ममा उनले निभाएको नेगेटिभ भुमिकाले पनि राम्रो चर्चा पाएको थियो ।उनले हालसम्म रिलिज दुबै फिल्मबाट नेगेटिभ रोलमा आफुलाई प्रमाणित गरिसकेका छन् । नेगेटिभसँगै आगामी दिनमा पोजेटिभ भुमिकाको लागि पनि आफु तयार रहेको उनले बताए ।

दर्शकले दिने मायाले मात्रै फिल्म क्षेत्रमा निरन्तर रहन सक्ने बताउँदै उनले भने, ‘कामको मुल्यांकन भएर पुरस्कार र सम्मान पाउँदा थप उर्जा मिल्छ, आगामी दिनमा काममा निरन्तर लाग्न थप जोश जाँगर प्राप्त हुन्छ ।’ उनि अभिनित ‘साङ्लो’ फिल्मले अन्य पाँच विधामा पनि अवार्ड जित्न सफल भएको छ । अभिनेता विराज भट्टले पहिलो निर्देशकिय फिल्मबाट नै उत्कृष्ट डेब्यू निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com