राम्री देखिन खोज्दा नित,म्बको शल्य, क्रिया गरिन् यि मोडलले, अ,स्ताइन् सँधैका लागि
आलिया र अजय नजिक हुनुको कारण यस्तो
काठमाडौं -‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’मा नायिका आलिया भट्टले पनि अभिनय गरेकी छन् । आरआरआर’मा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेताहरु जुनियर एनटीआर र रामचरणको मुख्य भुमिका रहेको छ । कोरोनाका कारण केही समय रोकिएको चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ ।
हरिहरसँगको प्रेमको चर्चा चलेपछि निताले हटाइन् हरिहरसँग बनाएका टिकटक, खास कुरो के हो ?
काठमाडौं । नायिका निता ढुगाना यतिबेला पोखरामा छिन् । उनी अभिनेता तथा ज्योतिषी हरिहर अधिकारीसहितको टोलीसँग पोखरामा घुमघामका क्रममा निताले केही टिकटक बनाइन् । जसमा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी मुस्कुराईरहेको देख्न सकिन्छ ।
अभिनेता आमेष भण्डारीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने नीता डेढ वर्षदेखि फिल्म ‘शुभ लभ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका युवा ज्योतिष हरिहर अधिकारीको प्रेममा रहेको चलचित्र नगरीमा चर्चा चलिरहेको छ ।
नीताले पहिलो पटक हरिहरसँग टिकटक भिडियो बनाउँदै प्रेम अभिव्यक्त गरेपनि उनीहरुले अहिलेसम्म आँफुहरु प्रेममा नरहेको र साथी मात्रै भएको बताउँदै आएकी निताले पोखरा घुमघामका क्रममा हरिहरसँग बनाएको टिकटक अहिले हटाइएको छ ।
टिकटकमा हरिहर लजाउँदै मुस्कुराएका छन् । उनीहरुको प्रेम सम्बन्धको चर्चालाई यो टिकटकले थप मलजल पुर्याएको छ । यसैबिच यो चर्चित जोडी यतिबेला पोखरा घुमघामका लागि निस्किएको छ ।