• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
‘रेड वाइन’ मा पुष्प र साम्राज्ञी

‘रेड वाइन’ मा पुष्प र साम्राज्ञी

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

‘रेड वाइन’ मा पुष्प र साम्राज्ञी

by gazab g
December 4, 2020
in फिचर, मनोरञ्जन
0
‘रेड वाइन’ मा पुष्प र साम्राज्ञी
493
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रमेश एमके पौडेलले निर्माणमा बन्न लागेको चलचित्र ‘रेड वाइन’ मा अभिनेता फेरिएका छन् । चलचित्र निर्माण घोषणाका बेला अभिनेता पल शाहले काम गर्ने जनाइएको थियो । छायांकनको तयारीका क्रममा निर्माण पक्षले चलचित्रमा अभिनेता पलको ठाउँमा अर्का अभिनेता पुष्प खड्कालाई भित्र्याएको हो ।

चलचित्रमा पुष्प र साम्राज्ञीको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । यो जोडीले यसअघि ‘मारुनी’ मा सँगै काम गरेका थिए । आन्तरिक कारण अभिनेता पलको स्थानमा अर्का अभिनेता पुष्पलाई भित्र्याएको निर्माण पक्षले जिकिर गरेको छ ।

प्रेमकथामा बन्न लागेको यो चलचित्रको निर्देशन निर्माता रमेशले नै गर्दैछन् । चलचित्र आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको पटकथा र संवाद सविर श्रेष्ठले तयार पारेका हुन् । आन्तरिक तयारी पूरा भएपछि छिट्टै चलचित्रको छायांकन निस्कने निर्माण पक्षले जनाएको छ ।

 

ADVERTISEMENT

 

 

Share197Tweet123Share49
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft
मनोरञ्जन

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

मनोरञ्जन

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई
मनोरञ्जन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!