• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अहिलेका प्रधानन्याधिसले मलाई हल्लाउन सक्दैनन्, जेगरेनी हुन्छ भन्दै ओलीले गरेका रहेछन् संसद विघटन, छामेका रहेछन् नाडी

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अहिलेका प्रधानन्याधिसले मलाई हल्लाउन सक्दैनन्, जेगरेनी हुन्छ भन्दै ओलीले गरेका रहेछन् संसद विघटन, छामेका रहेछन् नाडी

by gazab g
December 22, 2020
in top news, मुख्य खबर
0
अहिलेका प्रधानन्याधिसले मलाई हल्लाउन सक्दैनन्, जेगरेनी हुन्छ भन्दै ओलीले गरेका रहेछन् संसद विघटन, छामेका रहेछन् नाडी

आशा गरेका नेता बादलले ओलीलाई कडा झड्का दिँदै खोले ओलीको पोल

काठमाडौं । काम चलाउ सरकारका गृहमन्त्री तथा कुनै समयका प्रचण्डका विश्वास पात्र रामबहादुर थापा बादल फेरी प्रचण्ड क्याम्पमा नै फर्किएका छन् । आइतबार संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले बबाल मच्चाएसँगै ओली क्याम्पमा गएका भनिएका बादल पुन प्रचण्ड क्याम्पमा नै फर्किन बाध्य भएको स्रोत बताउँछ । ओलीले संसद विघटन गर्नु राम्रो काम नभएकाले बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीलाई साथ नदिने भन्दै बादल फेरी प्रचण्ड क्याम्पमा फर्किएका हुन् ।

सोमबार मन्त्री निवास पुल्चोकमा भएको आफू निकट नेता तथा सांसदहरुसँगको छलफलमा थापाले संसद बिघटन गर्नेलाई साथ नदिने भन्दै बादलले ओलीमाथी ठूलो विश्वासघात गर्दै आफ्नो माउ क्याम्पमा नै फर्किएको स्रोत बताउँछ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढेमा भोली झनै ठूलो धर्म संकटमा फसिने भन्दै बादल ब्याक भएको स्रोतको दाबी छ । पुर्व माओवादीका तर्फबाट नेतृत्व गरेका थापा र उद्योगमन्त्री लेखराज भट्ट सामूहिक राजीनामामा सामेल नभएका कारण उनीहर ओली क्याम्पमा सामेल भएको अनुमान लगाइएको थियो ।

ADVERTISEMENT

यसअघिका सचिवालय बैठकमा थापाले खेलेका भूमिकालाई लिएर उनी ओली खेमामा गएको अड्कलबाजी गरिएको थियो । पछिल्लो घटनाक्रममा थापाले प्रचण्ड–नेपाल समूहक मन्त्रीहरुसहित राजीनामा नदिएपछि उनी ओली निकट रहेको भन्ने अड्कलबाजीकाबिचमा गृहमन्त्री थापाका तर्फबाट नै ओली क्याम्पमा आँफु नरहेको अभिब्यीक्त आएसँगै ओलीलाई अर्को एउटा कडा झड्का लागेको हो । यसैबिच सत्तारुढ नेकपाको भविष्य अन्योलग्रस्त बनेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावले अन्ततः प्रतिनिधि सभा विघटन भएसँगै नेकपा फुट्छ भन्ने जमात बढेको छ ।

आइतबार संसद विघटन गरिएपछि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गरे । आइतबारदेखि सोमबार अपरान्हसम्म आइपुग्दा प्रचण्ड र माधवकुमार नेपाल समूहको औपचारिक तथा अनौपचारिक छलफल र भेटघाट भइरहे । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी र संवैधानिक भएको प्रचण्ड–नेपाल समूहले भनिरहेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री ओलीले उनै प्रचण्ड–नेपाल समूहलाई लोकप्रियता र क्षमताको मापन गर्न जनतामाझ जान चुनौती दिएका छन् । तर ओलीले दशेभरबाट आफ्नो गुम्दो जनमतको अझै ख्याल गर्न सकेका छैनन् । जसका कारण ओलीले नराम्रो नजिता छिट्टै नै देख्ने अड्कलबाजी राजनीतिक बृतमा सुरु भएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

‘सिसा सरी’ ल्याए संगीतकार आधारले
top news

‘सिसा सरी’ ल्याए संगीतकार आधारले

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com