• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

केकीको सुटुक्क गरिन् गुपचुप रुपमा विवाह , यि हुन् दुलाहा, छन् करोडपति, लामो समयदेखि रहेछन् यी दुई प्रेममा

केकीको सुटुक्क गरिन् गुपचुप रुपमा विवाह , यि हुन् दुलाहा, छन् करोडपति, लामो समयदेखि रहेछन् यी दुई प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

by gazab g
May 8, 2022
in मनोरञ्जन, समाचार
0
यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि, यस्ती राम्री पत्निलाई किन बाहिर देखाउन चाहेनन् बालेनले ? यस्तो रहेछ रहस्य

एक सातादेखि नेपालसँगै विश्वका ९१% सूचक घटेको घट्यै,आइतबारको वृद्धिले झुक्याउने हो कि ?एक सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक लगातार घट्दो क्रममा थियो। यस साताको पहिलो दिन आइतबार भने घट्दो क्रमले निरन्तरता पाएन। आइतबार मात्रै सूचक १७.९५ अंकले घटेर २२५६.५७ अंकमा उक्लियो।

गत साता शेयर सूचक लगातार घटेपछि सर्वसाधारण लगानीकर्ता तनावमा थिए। शेयर सूचक जुन गतिमा घट्दै थियो त्यही गतिमा लगानीकर्ताको मनोबल पनि घट्दै गइरहेको थियो। गत साता शेयर सूचक जसरी घटिरहेको थियो। त्यसरी सूचक घट्ने क्रम नेपालमा मात्रै सीमित थिएन। विश्वका ९१ प्रतिशत शेयर सूचक गत साता घटेर बन्द भए।

ADVERTISEMENT

विश्वका शेयर सूचक गत सता मात्रै ओरालो लागेका पनि होइनन्,गएको एक महिना यता नै घट्दो क्रममा छ। गएको एक महिनामा ८२ प्रतिशत सूचक घटेका छन्। विश्व शेयर बजारबमा घट्दो लयलाई नेपालकाे सूचकले पनि पछ्याइ रहेको थियो।

विश्वका चर्चित स्टक एक्सचेन्जहरूमा मापन गरिने मेजर इन्डेक्स सार्वजनिक गर्ने इन्भेष्टिङ डट कमका अनुसार एक महिना यता ८४ प्रतिशत मेजर इन्डेक्समा गिरावट छ । यो गिरावट थामिनुको सट्टा थप बढ्दै गइरहेको छ। गएको एक सातामा घट्ने क्रमको प्रतिशत बढेर ९१ पुगेको छ। ६ महिना अघिबाटै बिस्तारै तल ओर्लन सुरु गरेका मेजर इन्डेक्स गत साता चरम उत्कर्षमा पुगे। सोही क्रमले नेपालको इन्डेक्सलाइ समेत पछ्यायो।

इन्भेष्टिङ डटकमले विश्वका ४६ वटा इन्डेक्सलाई मेजर इन्डेक्सका रुपमा लिनेगर्छ।४६ इन्डेक्समा नेपालको नेप्से इन्डेक्स भने पर्दैन। तर ४६ मेजर इन्डेक्सको छाँया नेप्से इन्डेक्समा समेत परिरहेको थियो। चर्चित आर्थिक पत्रिका फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने स्टक मार्केटको विवरणमा समेत विश्वका सबै जसो इन्डेक्स लगातार घटेका छन्।

गएको एक महिना यता पोल्यान्ड, ब्राजिल,अमेरिकादेखि भारतको बजारमा सबैभन्दा बढी प्रेसर परेको छ। पोल्यान्डको सूचक १५.३४ प्रतिशतले घटेको छ भने अमेरिकाको न्यास ड्याकमा ११.४२ प्रतिशतको गिरावट छ। श्रीलङ्काको सिएससी अल शेयर ८.७ प्रतिशत घटेको छ भने भारतको बिएससी सेनसेक्स ७.७६ प्रतिशतको गिरावट छ।

प्रतिशतको हिसाबले हेर्ने हो भने भारतकै तुलनामा नेपालको शेयर बजार घटेको छ। नेपालको शेयर बजारले एक महिना यता गत बिहीबार सम्म ७.४८ प्रतिशत गुमाइ सकेको छ। त्यसमा आइतबारको वृद्धिले ०.८० प्रतिशत बढाएको छ।

रुस युक्रेन युद्धले निम्त्याउँदै लगेको अभाव र अभावले बढाएको मूल्य वृद्धि विश्व शेयर बजार घट्ने प्रमुख आधार बनेका छन्। विश्व भरिनै बढ्दो मुद्रा स्फीति र त्यसलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकहरुले ब्याजदर बढाउन गरेको प्रोत्साहन नै शेयर बजारका लागि घातक बन्दै गइरहेको छ। अमेरिका मुद्रा स्फीतिको रफ्तारलाई कम गर्न सबैभन्दा पहिले ब्याजदर बढाउने राष्ट्र बन्यो। त्यसपछि श्रीलङ्काले पनि ब्याजदर बढाउने निर्णय लिएसँगै त्यहाँकाे शेयर बजारले पनि घट्दो लय समायो।

पछिल्लो समय भारतको केन्द्रीय बैंकले समेत ब्याजदर बढाउने नीति अघि सारेपछि त्यसको प्रत्यक्ष प्रभाव सेनसेक्समा देखिन थालेको छ। बढेको ब्याजदरको प्रभाव संसारभरकै स्टकमा परिरहँदा त्यसको असरबाट नेपालको शेयर बजार पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि बढ्दो मुद्रा स्फीति र त्यसलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले ब्याजदर बढाउन गरिरहेको प्रोत्साहन शेयर बजार घट्ने मुख्य कारण बनेका छन्।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com