• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान

हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

महान कलाकार रहेछन् पल शाह, जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

पल शाहका फ्यानलाई आयो अहिलेसम्मकै खुशीको खबर

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १४ गते मंगलबारको राशिफल

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल जेलबाट निस्किने टुंगो नभएपछि बनाउन लागेको ४ तलाको घर अलपत्र बनेपछि बाबु आमाको भयो रुवाबासी

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, July 6, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान

by gazab g
May 29, 2022
in top news, समाचार, समाज
0
हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान

गोरखा :

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन्।

जहाज बेपत्ता भएको खबरसँगै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घटनाको बारेमा राम्ररी बुझेर गाउँबासीलाई गराएको जानकारीलाई नै आधिकारिक मान्ने भनेर गाउँका बासिन्दा पोखरा जाने टोलीसित सम्पर्क गरिरहेका छन्।

ADVERTISEMENT

‘सञ्चार माध्यमको समाचारले हामी स्तब्ध भएका छौं। तर औपचारिक जानकारी हामी गाउँपालिकासित मात्र लिने छौं,’ स्थानीय राजेश श्रेष्ठले भने, ‘उहाँहरुको दुखद खबर नआओस् भन्ने प्रतीक्षामा छौं। यदि पुष्टि भइहाले कसरी व्यवस्थापन गर्ने भन्ने तयारी छलफल गरिरहेका छौं।’

सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।

सो विमानमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मि श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए। अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमण गएको परिवार स्रोतले जनाएको छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!
समाज

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
top news

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
समाज

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला
top news

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १४ गते मंगलबारको राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com