• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आज  छुट्दै पल शाह

दुखद खबर, आज जेलबाट छुट्ने भनिउका पल शाहलाई जेलमा नै बस्न दिइयो अनुमती

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

महान कलाकार रहेछन् पल शाह, जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

बिहान उठ्ने बित्तिकै नागमणिलाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुनेछ!

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

पल शाहका फ्यानलाई आयो अहिलेसम्मकै खुशीको खबर

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

आजको राशिफल। पेज लाईक सेयर गर्नुहोला

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन : हेर्नुहोस् असार १४ गते मंगलबारको राशिफल

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

बुढी दिनभन्दा दिन झन् भन्दा झन् राम्री बन्दै गएपछि ऋषी धमलालाई भयो औडाहा

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल जेलबाट निस्किने टुंगो नभएपछि बनाउन लागेको ४ तलाको घर अलपत्र बनेपछि बाबु आमाको भयो रुवाबासी

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, July 6, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

दुखद खबर, आज जेलबाट छुट्ने भनिउका पल शाहलाई जेलमा नै बस्न दिइयो अनुमती

by gazab g
June 2, 2022
in मनोरञ्जन
0
आज  छुट्दै पल शाह

दुखद खबर, आज जेलबाट छुट्ने भनिउका पल शाहलाई जेलमा नै बस्न दिइयो अनुमती

पलका फ्यानहरु निराश हुँदै घर फर्किए, आज छोरो छुट्ला भनेर पोखरा पुगेका पलका बा आमा र बहिनी रुँदै निराश भएर घर फर्किए, हेर्नुहोस् भिडियो

अभिनेता पल शाहले आफूमाथि नियोजित र ष’ड्य’न्त्रपूर्ण ढङ्गले प्र’हा’र गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।

अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापाले रचेको कडा ष’ड्य’न्त्रको अडियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उत्कर्षमा पुगेको छ । गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफुविरुद्ध ब’ला’त्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध ष’ड्य’न्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् ।

१७ वर्षीया एक गायिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर ष’ड्य’न्त्र भएको लेखेका छन् । पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो”, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

अडियो अनुसार पल र गायिकाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (गायिका) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले
मनोरञ्जन

महान कलाकार रहेछन् पल शाह, जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…
मनोरञ्जन

त्यो रात होटलमा जे गर्यो ढोकाको चुक्कुल्ले गर्यो…

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?
मनोरञ्जन

हरिहरले नितालाई सुनै सुनले परिदिन्छु भन्दा उत्ताउली बनिन् निता, खुशी हुँदै भनिन् बुढो हनिमुन मनाउन कहाँ जाने ?

जेलबाट नै समाजसेवा सुरु गरे पल शाहले
मनोरञ्जन

पल शाहका फ्यानलाई आयो अहिलेसम्मकै खुशीको खबर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com