• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
यि महान् आमाले छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन्

यि महान् आमाले छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन्

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

७० बर्षका  वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

७० बर्षका वृद्धले कसे २० बर्षीय यि सुन्दरीसंग धुमधामसंग लगनगाठो, बिहे गरेको भोलि पल्ट गरे बच्चाको कुरा, बच्चा कहिले जन्माउने भन्ने बिषयमा बोल्दा धामिएन हासो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यि महान् आमाले छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन्

by gazab g
December 22, 2020
in समाचार
0
यि महान् आमाले छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन्
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – कोरोनाको मामलामा अमेरिकामा विश्वकै सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएको छ। खोपको चरण सुरु भएतापनि कोरोनाको नियन्त्रण भने भइसकेको छैन।

यसैबीच, न्यू योर्कबाट एउटा यस्तो घटना अगाडी आएको छ जसले सबैको मन दुखी तुल्याउँछ। नवजात छोरीलाई जन्म दिएको केहि दिन मै उनकी आमाको मृ(त्यु हुन पुग्यो। उनले आफ्नो छोरीलाई आफ्नो काखमा राख्न पनि सकिनन्।

इन्डिया टाइम्सका अनुसार अमेरिकाकी भेनेसा कार्डेनस गोन्जालेजले ९ नोभेम्बरको दिन नवजात शिशुलाई जन्म दिइन्। सम्पूर्ण परिवारमा खुशीको वातावरण थियो। बच्चालाई जन्म दिएको ५ दिनपछि नै भेनेसामा कोरोना संक्रमण पुष्टि भयो। भनिन्छ कि उनी डेलिभरीको बेला भाइरसको चपेटामा आइन्।

भेनेसाले आफ्नी छोरीलाई आफ्नो काखमा राख्न पनि सकिनन्। उनको कोरोनाको कारण निधन भयो। भेनेसाले आफ्नी सानी छोरीको अनुहार भिडियो कलमा मात्र देख्न पाइन्।

यो पनि पढ्नुहोस्

बिहे पछी मात्रै महिलामा आउने यस्ता अनाैठा परिवर्तन र त्यसका कारणहरु

प्राय जसो बिहे पछी महिलाहरुको शा,रीरिक प,रिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ ।साथै बिवाह पछी महिलाहरुको श,रीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हि`पको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।।अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहेपछि महिलाहरु किन धेरै मोटाउछन् । किन यति धेरै परिवर्तन आउँछन् । यस्ता छन् कारणहरु :-अनिन्द्राः- बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।।

हर्मोनको परिवर्तनः- बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ । उमेरको असरः- विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटा`बो`लिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।।सामाजिक दबाब कम हुनुः- महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।।

धेरै टिभी हेर्नुः- प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ । गर्भवती अवस्थाः- सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने ह,र्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।।लापर्वाहीः- बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न त्यसैले, तौल बढ्छ । यसैगरी चिसो बढेपछि तातोपानीमा नुहाउनेको भीडसमेत बढेको छ ।

नेकपा फुट्नै लागेका बेला काठमाडौँका सडक र गल्लि गल्लिमा प्रहरी, के साँच्चिकै अब सकिएका हुन् त केपी ओली र प्रचण्ड नै ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौँको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।

नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

ADVERTISEMENT

विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

यो पनि पढ्नुहोस्

उपाध्यक्ष गौतमलाई आफ्नो पक्ष आउन आग्रह गर्न नेपाल, खनाल र श्रेष्ठ पुगे भैसीपाटी

काठमाडौं ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम तटस्थ रहेका छन् । उनी ओली र प्रचण्ड दुवै पक्षमा सहभागी भएका छैनन् ।

अहिले बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठकमा पनि गौतम सहभागी भएका छैनन् । अहिले दिउँसो १ बजे बस्न लागेको प्रचण्ड -नेपाल पक्षको बैठकमा पनि गौतम आउने निश्चित नभएकाले यति बेला प्रचण्ड पक्ष गौतमलाई भेट्न भैसीपाटी पुगेका छन् ।

उनलाई भेट्न वरिष्ठ नेताद्धय माधवकुमार , झलनाथ खनाल , नेपाल नारायणकाजी श्रेष्ठ भैसीपाटी पुगेका हुन् । हिले उनीहरु बिच छलफल भइरहेको स्रोतले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षामा रहेका गौतम पार्टी फुटको संहारम पुगेपछि आफु कुनै पनि पक्षको भेलामा सहभागी नहुने जिकिर गर्दै आएका छन् ।

केपी ओली र प्रचण्डलाई यसरी पेले पूर्व राजाले, कुर्सी र पदको मोहमा डुबेर देशलाई यस्तो अवस्थामा पुर्याउन मिल्छ भन्दै दिए अहिलेसम्मकै कडा अभिब्यक्ति

केपी ओली र प्रचण्डलाई यसरी पेले पूर्व राजाले, कुर्सी र पदको मोहमा डुबेर देशलाई यस्तो अवस्थामा पुर्याउन मिल्छ भन्दै दिए अहिलेसम्मकै कडा अभिब्यक्ति, के जनताले नै राजा खेजेका हुन् अब ?

काठमाडौं ७ पौष । पुर्व राजा ज्ञानेन्द्र शाहले कुर्सी र पदको मोहमा डुबेर देशलाई हेला गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने बताएका छन् ।

पुर्व राजा शाहले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गेरेर चुवावको मिति तय गरेपछि यति बेला नेकपा पार्टी फुट्को संहारमा पुगेको छ । यही विषयलाई लिएर पुर्व राजा शाहले जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आश गर्न नसकिने बताएका हुन् ।

पुर्व राजा शाहको ट्वीट जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।

यो पनि पढ्नुहोस्

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ, ज्याकेटका भरमा ड्युटी

इलाम- सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी) मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।

यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन । जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ । “हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ”, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भने, “जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।”

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् । यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ । आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ । पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ । “अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो”, प्रमुख थापाले भने, “मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।”

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ । जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । “माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ”, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भने, “यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।”

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ । सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो । सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यता जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताउनुभएको छ । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिनुभयो । यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई÷दुई किलोमिटरमा बीओपी रहेका छन् । भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् ।

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो
समाचार

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)
समाचार

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो
समाचार

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

यि युवक जहाँ गयो उही बुढी बनाउँछन्
समाचार

यि युवक जहाँ गयो उही बुढी बनाउँछन्

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!