• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

रमेश प्रसाईले नन्दालाई मेरो ओठभरी हाँसो छरिदेउ भन्दा नन्दा मुस्कुराईरहिन्, हेर्नुहोस् यो भिडियो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

रमेश प्रसाईले नन्दालाई मेरो ओठभरी हाँसो छरिदेउ भन्दा नन्दा मुस्कुराईरहिन्, हेर्नुहोस् यो भिडियो

by gazab g
December 22, 2020
in मनोरञ्जन
0

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा छन् । युट्युवमा मात्रै नभएर रमेशका भिडियो र समाचारहरु चौतर्फी चर्चामा छिन् । रमेश र उनकी पत्नि नन्दाको जोडीको चौतर्फी चर्चा भइरहेका बेला रमेशको केयर गरिरहेकी नन्दाको एउटा भिडियो भाइरल बनिरहेको छ ।

विवाह भएको केही दिनमा नै रमेश र नन्दाको टिकटक भिडियोमा नन्दा र रमेश निकै रोमान्टिक मुडमा देखा परेका छन् । कर्णालीको कालिकोटमा जन्मिएकी नन्दा अब रमेशकी मात्रै होइन धरानकी बुहारी समेत बनेकी छिन् । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टे’लमा बसेर पढेकी नन्दाले त्यही’बाट एसस्एलसी उतिर्ण गरिन् । रमेश र नन्दाको कैयौँले हेरेको यो भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्
जन्मिएको आठ महिनामा अगेनामा परेर दुवै खुट्टा गु,माएकी गायिका सुभद्रालाई फेरी दिए पतिले पि,डा

दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दु,ख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दु,खको पोखरिमा डुबेकी छन । अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइ आज यस्तो लाग्ने छ की उनलाई भाग्यले पक्कै पनि ठगेकै हो त।

ADVERTISEMENT

शुभद्रा जन्म जातै अ,पाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गु,म्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। सुभद्रा पौडेल को हृदय विदारक पिडा बोकेको तलको अन्तरबार्ता हेरी दिनु हुन् हार्दिक अनुरोध गर्दछौ।

किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियो हेरी थाह पाउन सक्नु हुनेछ सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराई दिनु हुन् पनि हामि अनुरोध गर्दछौ । हेर्नुहोस पछिल्लो अपडेट जानकारी सहित भिडियो :

यो पनि पढ्नुहोस्

नेप्सेमा उछालः रु सात अर्ब कारोवार

सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो ।

यस्तै, सोमबार भने बजार सम्हालिएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५.४६ बिन्दुले उकालो लागेर २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५.१८ बिन्दुले उकालो लागेर ३९१.७४ मा पुगेको छ । कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर रु छ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०.९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक रु ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक रु २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ५८ लाख २६ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए ।
–––

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com