• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन

पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन

by gazab g
December 4, 2020
in top news, फिचर
0
पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन
494
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

“सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पु¥याउनुपथ्र्यो ।”

तनहुँको दक्षिणी भेगका रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पु¥याउन सकिने भएको छ । “अब चाहिँ सहज हुने भयो, गाडीमा २०÷३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ”, मल्लले भन्नुभयो, “दुःखका दिन सकियो ।” मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो । “पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो”, मल्लले भन्नुभयो ।

ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी हुनुहुन्छ । “पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुनेभयो ।”

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालीले पाएको थियो । सो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

ADVERTISEMENT

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाईपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो । “पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।” लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो । “यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ”, उहाँले भन्नुभयो, “पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । “बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौं”, उहाँले भन्नुभयो । गाउँपालिकाले अबको गाउँसभाबाट रु ५० लाख बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

Share198Tweet124Share49
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई
फिचर

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Auto Draft
top news

पूर्व मिस नेपाल शृखला खतिवडा अमेरिका जाने उड्नु अघि सिसनको परिवारलाई भेटीन्

सुरक्षाकर्मीलाई अगाडी पछाडी राखेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पिसाव गरिरहेको तस्विर सामाजिक संजालमा भाइरल, यत्रो विद्धान मान्छे कसरी चिप्लिए हेर्नुहोस् त यि दृश्यहरु
top news

सुरक्षाकर्मीलाई अगाडी पछाडी राखेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पिसाव गरिरहेको तस्विर सामाजिक संजालमा भाइरल, यत्रो विद्धान मान्छे कसरी चिप्लिए हेर्नुहोस् त यि दृश्यहरु

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!