• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पिलो निचोरिँदैमा तौल घट्दैन, प्रचण्ड नेकपाको पिलो हुन्, बेमान प्रचण्डलाई निर्चोदैमा नेकपाको तौल घट्दैन : ओली

नेकपाका लागि प्रचण्ड पिलो हुन्, मैले निचोरीदिए, अब हाइसन्चो भयो : केपी ओली

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नेकपाका लागि प्रचण्ड पिलो हुन्, मैले निचोरीदिए, अब हाइसन्चो भयो : केपी ओली

by gazab g
December 23, 2020
in राजनीति
0
पिलो निचोरिँदैमा तौल घट्दैन, प्रचण्ड नेकपाको पिलो हुन्, बेमान प्रचण्डलाई निर्चोदैमा नेकपाको तौल घट्दैन : ओली

काठमाडौ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अहिलेसम्मका आधिकारीक अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका छन् । उनले संसद विघटनको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका हुन् ।

राष्ट्रपतिसँग निकटता भएकै कारण संसद विघटन गर्न सफल भएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो गुट भेलामा यस्तो बताएका हुन् । ओलीले चुनाव जसरी पनि हुने बताए । उनले भने, कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको पाइयो । यस्तो हुन सक्दैन ।

उनले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । त्यस क्रममा ओली समुहले केन्द्रीय कमिटी विस्तार गरेको छ । । बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

ओलीका कार्यकर्ताहरु सम्भावित केन्द्रिय सदस्यको खोजीमा जुटेका छन् र थप्न बाँकी १९६ लाई खोजेर केन्द्रिय सदस्य बनाइने ओली समुहका एक नेताले बताएका छन् । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।

अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओली समुहको दावी छ । ओलीको अर्को दावी अनुसार ओलीको पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।

दुई तिहाई ल्याएर फेरि आफू प्रधानमन्त्री बन्ने ओलीको सपना छ । बर्तमान सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव आगामी बैशाख १७ र २७ मा गर्ने निर्णय गरिसकेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

रहेनन्  विवेकशील पार्टीका नेता उज्वल थापा
मुख्य खबर

रहेनन् विवेकशील पार्टीका नेता उज्वल थापा

राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)
राजनीति

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com