काठमाडौँ । बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पेलेको किर्तीमानी रेकर्ड तोडेका छन् ।
मंगलबार रियल भालाडोलिडसँगको खेलमा दोस्रो हाफमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३(० को जित दर्ता गराउँदै लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्न सफल भएका हुन् ।
यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेको किर्तीमानी मेस्सीले ३३ वर्षकै उमेरमा तोडेपछि अहिले मेस्सी चौतर्फी वाहवाहीको पात्र बन्न सफल भएका छन् ।
मदन भण्डारी र गिरीजाबाबुको फोटो बेचेर भोट माग्ने दिन गए, अब तिमीहरु ठगलाई भोट हालिन्न भन्दै यि सुन्दरी को हुन् ? हेर्नुहोस् भिडियो
काठमाडौँ । यतिबेला देश राजनीतिमय बनेको छ । जनताहरु प्रचण्ड र केपी ओलीसँग निराश भएका छन् । ओली र प्रचण्डले आफ्नो स्वार्थ पूर्तिका लागि मनपरी गर्दै आएका कारण देश वषौँदेखि अस्थिर रहेको छ । जसका कारण जनताहरु निकै आजित बनेका छन् । आजित जनताले उड्दा होस् वा गुड्दा होस् नेताहरुले राम्रो गर्न नसकेको बताइनै रहेका छन् । यसैबिच कलेजका बिद्यार्थीहरु पनि नेताहरुदेखि आजित बनेका छन् । यसैबिच एक युवतीले मदन भण्डारी र गिरीजाबाबुको फोटो बेचेर भोट माग्ने दिन गयो भन्दै काँग्रेस र नेकपाका नेताहरुलाई झपारेकी छिन् । हेर्नुहोस् भिडियो
@pksgtm अमेरिकामा दुईपाटीका विद्यार्थी सगंठनका नाम भन्न सक्नुहुन्छ#nepalitiktok #nepalitiktok12 #nepali_tik_tok #tiktokofficial #nepalipolitician
यो पनि पढ्नुहोस्
प्याराग्लाइडिगं गर्दै आकाशबाट नै केपी ओली र प्रचण्डलाई गालीको वर्षा
काठमाडौँ । यतिबेला देश राजनीतिमय बनेको छ । जनताहरु प्रचण्ड र केपी ओलीसँग निराश भएका छन् । ओली र प्रचण्डले आफ्नो स्वार्थ पूर्तिका लागि मनपरी गर्दै आएका कारण देश वषौँदेखि अस्थिर रहेको छ । जसका कारण जनताहरु निकै आजित बनेका छन् । आजित जनताले उड्दा होस् वा गुड्दा होस् नेताहरुले राम्रो गर्न नसकेको बताइनै रहेका छन् । यसैबिच प्याराग्लाइडिगं गर्दै आकाशबाट नै केपी ओली र प्रचण्डलाई गालीको वर्षा गरेका छन् । ति युवकले आकाशमा प्रहरी आएर पनि केही गर्न सक्दैन भन्दे के सम्म भने हेर्नुहोस् यो भिडियो
@kritimanshrestha2076 paragliding pokhara #tiktok lover#foryoupage#fallow
यो पनि पढ्नुहोस्
दुनियामा नै कसैको गु,लाम नभएको देश भन्दै भारतीय मिडियामा नेपालको चर्चा, विर गोर्खालीको खुलेर तारिफ गरे भारतीय मिडियाले
काठमाडौँ । गुगलमा संसारकै स्वतन्त्र र कसैको क ब्जामा नरहेको र गु, लाम नरहेको देश भनेर तपाईले गुगलमा सर्च गर्नुभयो भने पहिलो नाम नेपालको आउँछ । अँग्रेजले भारतमा वर्षौसम्म क, ब्जा गरेता पनि नेपालमा आउन सकेनन् अँग्रेजहरु ।
चिनियाहरुले थुप्रै देशमा क ब्जा गरेता पनि नेपाललाई अहिलेसम्म छुन सकेको छैन । भारतले पनि नेपाली भूमिमा गि, द्धे नजर लगाउँदै आएको भएता पनि अहिलेसम्म केही गर्न सकेको छैन ।
गो,र्खालीलाई छु,नभन्दा अगाडी संसारका सबै देशले एक पटक भने सोच्ने गरेका छन् भन्दै भारतीय मिडियाले नेपाल र नेपालीको चर्चा गरेका छन् । हेर्नुहोस् यो भिडियो