काठमाडौं । प्रेममा सबै कुरा जायक हुन्छ । तर प्रेममा सम्बन्ध बिग्रियो भने प्रेममा ठूलो धोका हुन्छ । जुन दृश्य पछिल्ला दिनमा नेपाल र भारतमा बढ्दो क्रममा देखिन थालेका छन् ।
जसको पछिल्लो उदाहरण हुन् भारतको भूपिका रोहन । रोहनलाई उनकी प्रेमिका निशु तिवारीले पटक पटक ब्ल्याक मेल गर्दै आइरहेकी छिन् ।
प्रेमीसँग सम्बन्धमा रहेको समयमा बनाएको एक भिडियोका निशुले रोहलाई ब्याकमेल गर्न सुरु गरेकी हुन् । उनी निशुले हाल आएर रोहनसँग १ लाख रुपैयाँ दिएको खण्डमा आँफुले उक्त भिडियो हटाइदिने बताएकी छिन् । हेनुृहोस् निशुलाई रोहनले कसरी ठे,गान लगाएका छन् । हेर्नुहोस् भिडियो
मेलिना र सिएलको गीतमा छाउपडी प्रथालाई जस्ताको त्यस्तै देखाए निकेशले, सुरविना र कमलको अभिनयको चर्चा
काठमाडौँ । गायिका मेलिना राई र सिएल शर्माले स्वर रहेको बाँचुन्जेल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा किशोर सुवेदीका शब्द शृजना समावेश छन् । २१ औँ शताब्दिमा पनि नेपाली समाजमा छाउपडी प्रथा विधमान छ । सोही विषयलाई निर्देशक निकेश खड्काले जस्ताको त्यस्तै भडियोमा उतारेका छन् ।
निर्देशक खड्काको आफ्नै च्यानलबाट बजारमा ल्याइएको भिडियेमा निर्देशक खड्काले नेपाली समाजको यथार्थ र मौलिक कथा भन्दै यो प्रकारको प्रस्तुतिलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन् । गीतको भिडियोमा अभिनेत्री सुरविना कार्की र मोडल कमल सिंह फिचर्ड छन् ।
पछिल्लो पटक ‘के माया लाग्छ र’ बोलको हिट गीतमा देखिएकी सुरविनाले यो पटक पनि गाउँले युवतीको भुमिकामा जीवन्त अभिनय पस्केकी छिन् । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् भने छायांकन वुद्ध थापाको छ ।