काठमाडौ । भारतिय चर्चित गायिका नेहा कक्कडको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ख्याल रख्या कर्’ गीतमा नेहा र उनका पति रोहनप्रित सिंहले अभिनय गरेका छन् ।
यही गीतको प्रचारका लागी नायिका नेहाले केही दिन आफू गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी थिइन्।नेहाकी दाई टोनी कक्करले बधाई दिँदै ‘म मामा बन्न’ लागे भनेपछि नेहा गर्भवती नै भएको भन्दै बलिउड गर्माएको थियो ।
गीतको भिडियोमा उनलाई वृद्धा अबस्थामा पनि देख्न सकिन्छ । रोहनप्रित सिंह पनि गायक हुन्। रोहन सँग प्रम सम्बन्धमा रहेको केही समय पछि नेहा र रोहनले बिहे गरेका थिए ।
भारतीय मिडिया छाइन् नायिका विपना थापा, यसरी खुशीसाथ भारतीय पति र छोरासँग हाँशी खुशी बिताइरहेकी छिन् जिन्दगी, नेपाल आउने र फिल्म खेल्ने विषयमा दिइन् यस्तो प्रतिक्रिया
भारतीय मिडिया छाइन् नायिका विपना थापा, यसरी खुशीसाथ भारतीय पति र छोरासँग हाँशी खुशी बिताइरहेकी छिन् जिन्दगी, नेपाल आउने र फिल्म खेल्ने विषयमा दिइन् यस्तो प्रतिक्रिया
हिरा काजीको कमालको काम, ‘मैंले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’को सर्वत्र चर्चा, तपाई पो भिडियो हेर्न छुटाउनुभयोकी ?
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैंले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै सर्वत्र चर्चा सुरु भएको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ लाख ३३ हजार बढीले हेरेका छन् ।
गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ ।
लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको गीतको भिडियो काठमाडौं उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियो निर्देशन बेलायतमा नै बसेर गीतकार हिरा काजी स्वयमले नै गरेका हुन् ।
मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ ।
गौरव गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।