• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
रघुविर महासेठकी श्रीमती ओलीतिर लागेपछि

धोकादिन माहिर छन् रघुवीर, प्रचण्ड–नेपाललाई फनफन्ती घुमाएर पत्निकै पछि लागेर लुरुलुरु ओलीलाई नमस्ते गर्दै ओली समुहमा नै फर्के, पत्निलाई छाडेको एक दिनमै पत्नि तिरै फर्किए

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

धोकादिन माहिर छन् रघुवीर, प्रचण्ड–नेपाललाई फनफन्ती घुमाएर पत्निकै पछि लागेर लुरुलुरु ओलीलाई नमस्ते गर्दै ओली समुहमा नै फर्के, पत्निलाई छाडेको एक दिनमै पत्नि तिरै फर्किए

by gazab g
December 23, 2020
in राजनीति
0
रघुविर महासेठकी श्रीमती ओलीतिर लागेपछि

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समानान्तर रुपमा केन्द्रिय समितिको बैठक चल्दा नेकपा नेता रघुवीर महासेठ र उनको श्रीमती जुली महतो फरक समुहको बैठकमा उपस्थित भएका थिए । रघुवीर प्रचण्ड नेपाल समुहको बैठकमा थिए भने उनको श्रीमती जुली ओली समुहको बैठकमा थिइन् ।

त्यसको एक दिन पनि नबिच्दै रघुवीर श्रीमतीकै तिर ढल्कीएका छन् । उनले प्रचण्ड र नेपालको समुह छोडेर ओली समुह तिरै गएको बताइएको छ ।

केन्द्रीय कमिटीका छुट्टाछुट्टै बैठक पश्चात एउटा परिदृष्यले संचार माध्याममा चर्चा पाएको यो जोडी फेरी मिलेको छ । ओलीका विश्वास पात्र मानिकाए रघुवीर महासेठ दम्पत्तिका अनुहार अलग अलग भेलामा देखिका कारण सञ्चार माध्मले पनि चासोका साथ हेरेका थिए ।

तर, सबैलाई आश्चर्यमा पार्दै महासेठ आफ्नै पुरानो घर फर्केका छन्। लामो समयदेखि ओली निकट मानिएका महासेठ पुनः ओलीको समूहमा फर्केपछि उनलाई आफ्नो पुरानो घरमा फर्किएको भनिएको हो।

स्रोतका अनुसार महासेठ प्रचण्ड नेपाल समूहको स्थायी कमिटी वैठकमा गएका थिए। तर, केन्द्रीय कमिटीको कार्की प्यालेस बबरमहलमा भएको भेलामा भने उपस्थित नभएको बताइएको छ ।

तरकारीखेती गरेर पतिको पकेट खर्च जुटाइँदै

—राजेन्द्रप्रसाद पनेरु

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन ।

तरकारी खेती गर्न थालेपछि उहाँलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उहाँ अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे । त्यसले परिवार खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत बजारबाट खरिद गर्नुपर्ने हुन्थ्यो । छिमेकीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि तरकारीखेती गर्न थालेका हुन् । तरकारी खेतीबाट अहिले परिवार खर्च धान्न सहज भएको डगौराले बताउनुभयो ।

“घरायसी खर्च र श्रीमान्लाई आवश्यकपर्ने पकेट खर्चसमेत तरकारीको आम्दानीले धान्दै आएको छ”, उहाँले भन्नुभयो, “तरकारीखेती गर्ने खेतमा अन्नबाली लगाउँदा घरखर्च चलाउन निकै गाह्रो थियो । हरेक कामका लागि श्रीमान्को मुख ताक्नुपर्दथ्यो । अहिले तरकारी खेतीले दिनचर्या फेरिएको छ ।” श्रीमान्बाट घरखर्च माग्ने महिला उल्टै तरकारीखेती गरेर श्रीमान्कै पकेट खर्च दिन थालेको उहाँको भनाइ छ ।

मीनाजस्तै पिपलाडी गाउँका करीब ६० महिला तरकारी खेतीमा लागेका छन् । यो खेतीमा संलग्न महिलाले दैनिक नजिकैका बजारमा तरकारी बेचेर रु तीन हजारदेखि पाँच हजारसम्म आम्दानी गर्दै आएका छन् । “विगतमा तरकारीखेती गरे पनि घरकै लागि मात्रै हँुदै आएको थियो । त्यो पनि परम्परागत तरिकाले गरिने हुँदा थोरै मात्रै फल्ने गरेको थियो”, स्थानीयवासी लक्ष्मी चौधरीले भन्नुभयो, “तरकारीखेती गर्ने नौलो तरिका सिक्यौं र चाहे अनुसारकै तरकारीबारीमा उत्पादन गर्न थालेका छौं ।”

दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने महिला साँझ नपर्दै तरकारी टिप्नमा व्यस्त हुने गरेका छ । साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार र गाउँ चहार्दै बेच्ने गरेका छन् । तरकारी अन्नसँग साटेर र नगदमै पनि बिक्री हँुदै आएको छ ।

विभिन्न सङ्घसंस्थाले बारीमै पुगेर तरकारीखेती गर्ने तरिका, रोगकीरा रोकथाम, खेत तयार गर्ने, बिरुवा रोप्ने र टिप्नेदेखि बजारमा लगेर बेच्नेसम्मका कार्य सिकाएपछि हाल तरकारीखेती गर्न निकै सहज भएको तरकारी खेतीमा संलग्न महिलाको भनाइ छ । बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने भएपछि यस क्षेत्रका किसान महिलाले अहिले बारीमा काउली, रायो, गोलभेडा, बोडीलगायत तरकारी उत्पादन गरी बेच्दै आएका छन् ।

स्थानीयवासी कालुराम चौधरीका अनुसार महिलाले काउली रोपेर मात्रै रु २० हजारदेखि रु ५० हजारसम्म आम्दानी हात पारेका छन् । “ तरकारीखेतीमा संलग्न महिलाले वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म तरकारी बेचेरै पैसा कमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “हाल काउली रु ९० देखि रु एक सय प्रतिकिलोका दरले र रायो प्रतिमुठा रु ४० मा बिक्री गर्दै आएको छ ।”

दिनभरी खेतबारी स्याहार्नमा व्यस्त हुने यहाँका महिलाहरु साँझपख बारीमा उत्पादन भएको तरकारी टिपेर बिहानीको झिसमिसेमै नजिकैका बजारमा लगेर बेच्ने गर्दछन । केही तरकारी व्यापारीले बारीमै पुगेर खरिद गरेर लैजाने गरेका छन् । सहकारी संस्थाले महिलालाई तरकारीको उन्नत बीउबिजन, रासायनिक मल, सिँचाइका लागि बोरिङकोसमेत व्यवस्था गरिदिएको छ । तरकारीखेतीमा संलग्न महिलालाई अन्तर समूह अनुगमन गराइ एकले सिकेका सीप अर्कोलाई सिकाउनका लागि कार्य अगाडि बढाइएको छ ।

तरकारीखेतीमा लागेका महिलाको दक्षता अभिवृद्धिका लागि तालीमको व्यवस्थासंँगै ४०० घरघुरीमा एक जना कृषि प्राविधिक(जेटिए)को समेत व्यवस्था सहकारी संस्थाले गरेको छ । महिलाले तरकारीबालीमा समस्या आए जेटिएलाई देखाएर समस्या समाधान गर्न थालेका छन् । पहिलेको तुलनामा तरकारीबाली लगाउने तरिकामा परिवर्तन आएपछि पिपलाडी गाउँ तरकारीखेतीका लागि चिनिन थालेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “नयाँ प्रविधिको विकाससँगै तरकारीखेतीका लागि नयाँ किसमका उपकरण र औंजारको प्रयोग हुन थालेपछि यसले उत्पादन बढाउन सघाउ पु¥याएको छ”, उहाँले भन्नुभयो, “स्थानीय सङ्घसंस्थासंँगै स्थानीय तह र प्रदेश सरकारले तरकारीखेतीमा संलग्नलाई अनुदानलगायत कार्यक्रममा आवद्ध गराउन थालेपछि तरकारीखेती गर्नेहरु बढेका छन् ।”

प्रदेश सरकारको मुख्यमन्त्री कृषि कार्यक्रममा यस क्षेत्रका किसानलाई समेटिएपछि तरकारीखेती गर्नेलाई प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि बोरिङ, बीउ खरिद गर्नका लागि रकमको व्यवस्थाले व्यावसायिक तरकारीखेती गर्ने किसानलाई निकै सघाउ पु¥याइएको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत २७ जना किसानलाई बेमौसमी तरकारीखेतीका लागि प्लाष्टिको टनेल उपलब्ध भएको छ । महिलाहरुले हिउँदेबालीका रुपमा बेमौसमी काँक्रा, तीतेकरेला, गोलभेडाखेती गरेका छन् । बेमौसमी तरकारी बजारमा महङ्गो मूल्यमा बिक्री हुने भएपछि किसान महिलाले यस प्रविधिको प्रयोगलाई बढावा दिँदै आएका छन् ।

ADVERTISEMENT

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत रणबहादुरले मल्ल चालू आवमा समेत तरकारी खेतीमा संलग्न किसानलाई कार्यक्रम अन्तर्गत कृषि आंैजार र उपकरणमा सहयोग गरिने बताउनुभयो । यसका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताइएको छ । गत आवमा यस कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको थियो । उपलब्ध बजेट परिचालन गरी तरकारीखेतीमा संलग्न किसानलाई कृषि आंैजार, उपकरण र प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको थियो । गतवर्ष कृषि आंैजार, उपकरण, पम्पसेट र प्लाष्टिक टनेल नपाएका किसानलाई यस वर्षको अनुदानबाट उपलब्ध गराउने योजना रहेको छ ।

पिपलाडी, जोनापुरका १०० भन्दा बढी परिवारले पाँच कठ्ठादेखि एक बिघा खेतमा तरकारीखेती गरेका छन् । एक दशकदेखि तरकारीखेती गर्दै आएका यस क्षेत्रका किसानले पाँच वर्षयतादेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका हुन् । पिपलाडी जोनापुर गाउँमा मात्रै वार्षिक रुपमा रु दुई करोड बढीको तरकारी उत्पादन हुने गरेको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी स्थानीय झलारी, कलुवापुर, वन समिति, हुँदै कैलालीको अत्तरियासम्म खपत हुने गरेको छ । दैनिक यस क्षेत्रका महिलाले रु एक लाख बढीको तरकारी बेच्दै आएका छन् । तरकारी खेतीमा संलग्न महिलाले भन्नुभयो, “तरकारी लगाउने तरिकामा अझैँ आधुनिकता थपिए उत्पादन बढाउन सकिन्थ्यो, त्यसका लागि परिष्कृत तालीम र बजारीकरणको उचित व्यवस्थापनको आवश्यकता महसुस गरेका छौं ।”
कञ्चनपुरमा दुई हजार ५५० हेक्टर जग्गामा गरिने तरकारी खेतीबाट ३७ हजार ९९५ उत्पादन हुने गरेको तथ्याङ्क छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

रहेनन्  विवेकशील पार्टीका नेता उज्वल थापा
मुख्य खबर

रहेनन् विवेकशील पार्टीका नेता उज्वल थापा

राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)
राजनीति

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com