• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

by gazab g
December 4, 2020
in विचित्र संसार
0
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो।
उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।

सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए।मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्।

दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका

“हामी औधी खुसी भएका छौँ,” टिना गिब्सनले बताइन्।

“पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ” उनले भनिन्।

ADVERTISEMENT

भ्रूणदान
पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रूण दान लिएर बच्चा पाउन सकिने समाचार पढे।”मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ,” २९ वर्षीया टिना गिब्सनले भनिन्।टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन्। उनीहरूले नक्स्भिलस्थित न्याश्नल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे।

उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रूणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ।

कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रूणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता नि:सन्तान व्यक्तिले अपनाउन सक्छन्।

उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रूण प्रयोग गरी शिशु जन्माउन सक्छन्।

प्रक्रिया
एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रूण सुरक्षित राखिएका छन्।

मृत दाताको पाठेघर प्रत्यारोपणबाट बच्चाको जन्म

सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रूण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ। धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रूण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ।

इच्छुक दम्पतीलाई कुनै भ्रूणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ। यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन्।

दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ। गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए।

दिदीबहिनी
“हामीले बच्चा कस्तो होला वा कहाँबाट आएको होला भन्ने बारे खासै सोचेनौँ,” टिना गिब्सनले भनिन्। उनले एनीडीसीसँग परामर्श गरिन्।

“हामी अलि साना छौँ त्यसैले भ्रूण रोज्दा पनि उचाइ र तौल हाम्रो जस्तै हुनसक्ने गरेर रोज्यौँ,” उनले बताइन्।

गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन्। दुवै भ्रूणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन्।

एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो।

अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन्। एनईडीसीका अनुसार यसरी भ्रूणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन। आईभीएफमार्फत् विकसित भ्रूणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो। स्रोत : बिबिसी

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे
विचित्र संसार

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!