• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
यसकारण विबाह भएको पुरुषसँग छिटो आकर्षित हुन्छन युवतीहरु, यि हुन् आधा दर्जन कारण

यसकारण विबाह भएको पुरुषसँग छिटो आकर्षित हुन्छन युवतीहरु, यि हुन् आधा दर्जन कारण

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यसकारण विबाह भएको पुरुषसँग छिटो आकर्षित हुन्छन युवतीहरु, यि हुन् आधा दर्जन कारण

by gazab g
December 24, 2020
in विचित्र संसार
0
यसकारण विबाह भएको पुरुषसँग छिटो आकर्षित हुन्छन युवतीहरु, यि हुन् आधा दर्जन कारण

एजेन्सी । हरेक महिला आफ्नो पा,र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि महिला भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण एस्तो छ हेर्नुहोस

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ

१. सुरक्षित:: केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२. समझदारी :: महिलाका भावनात्मक कुरा All Us,ersपाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३. दुनियाँको ज्ञान :: पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४. शान्ति महसुस् :: महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५. धोका नदिने :: कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६. अनुभवी :: महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पा,र्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

यो पनि पढ्नुहोस्

देवीस्थल सुपा देउराली जाने इच्छा पूरा भएको छैन, एक पटक दर्शन गरेर यि जानकारी लिनुहोस् पूण्य मिल्नेछ

काठमाडौँ । सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर क’हालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ।

तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झु’टो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।

यो पनि पढ्नुहोस्

यसकारण आज देवताका गुरु बृहस्पतिको पूजा गर्दा तपाईको मन प्रसन्न हुनेछ, चिताएको कुरा पुग्नेछ

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमै भेटिए दोस्रो माइकल ज्याक्सन, यस्तो डान्सले सबैलाई चकित पारे हेर्नुहोस

किर्तिपुर । कला र गला भन्ने चिज यस्तो जो जति देखाउन खोजिन्छ र आफूमा छ भने अबश्य एकदिन न एकदिन बाहिर निस्कन्छ । हो आज हामी त्यस्तै एक जना टयालेन्टेड तर घरको अवस्था र परिबारको अवस्थाले निकै नै पछाडि परेका रेवन सापकोटाको बारेमा कुरा गर्दैछौ ।

बुवाले अर्की लिएर बसेपछि आफनी आमालाई पाल्न अहिले काठमाडौ किर्तिपुरमा लेवर काम गर्छन रेवन । टिकटक देखि सामाजिक सन्जालमा उनी एकदमै भाईरल छन अहिलेको यो समयमा ।

दोलखा स्थायी घर भएका रेवनको काठमाडौमा बस्न लागेको करिब करिब ८ बर्ष पुग्न थालेको छ अहिले । बिश्व चर्चित स्टार माइकल ज्याक्सनको डान्स स्टाईल कपि गरेर हुबहु डान्स गर्ने र जस्तो स्टाईल पनि सजिलै क्याच गर्न सक्ने रेवनको क्षमताले अहिले नेपालमा तहल्का पिटिरहेको छ तर उनी आफू र आफनो देशको संगितलाई अगाडि बढाउन चाहन्छन आफनो साथसाथै ।

उनको एकदमै ठूलो इच्छा भनेकै आफनो देशको म्यूजिक इन्डष्ट्री र डान्सलाई नेपालीपनमा बिश्वभर चिनाउने हो तर गरिबिको कारणले यो सबै कुरा एउटा सपनामा मात्र सिमित भएर बसेको छ अहिले । हेरौ उनको यो चकित पार्ने डान्स —

यो पनि पढ्नुहोस्

खुशीको खबर, अब बैंकले बिनाधितो काम गर्ने मानिसहरुलाई १५ लाख रुपैंयासम्म ऋण दिने

मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।

अदुवा र महको मिश्रण यति गुणकारी

कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या रहँदा पनि हामी अस्पताल धाउने गर्दछौ । तर घरभित्रै पाइने केही चिजको सहि प्रयोग गरेमा हामीले धेरै स्वास्थ्य समस्यामा लाभ पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

यस्तोमा मह र अदुवाको मिश्रण वा जुस बनाएर पिउँदा धेरै प्रकारको स्वास्थ्य समस्यामा चमत्कारीक लाभ पाउन सकिन्छ ।

ADVERTISEMENT

१. वाकवाकी
वाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे तुरुन्त आराम मिल्नेछ ।

२. श्वासप्रश्वासको समस्या
यस मिश्रणले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका धेरै समस्याहरुको समाधान गर्दछ ।

३. माइग्रेन
यो मिश्रणले टाउको दुखाई र माइग्रेनको समस्या कम गर्नुको साथै पिडा कम गर्दछ ।

४. दम
दमको समस्या भएकाहरुले अदुवा र महका साथमा मरिच हालेर सेवन गरेमा राहत मिल्दछ । यसमा हुने एन्टी इन्फ्लामेट्री गुणले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइ दिन्छ ।

५. महिनावारी
मह र अदुवाको मिश्रणले महिलालाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।

६. पाचन प्रणाली
अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउनुका साथै पेट सम्वन्धि समस्या ठीक पार्दछ ।

७. क्यान्सर
यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्ने भएकाले क्यान्सर सेल्स बन्नबाट रोक्छ । अर्थात अदुवा र महको मिश्रणले क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८. हृदयरोग
यो मिश्रणले ब्लडप्रेसर, हर्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु बचाउने गर्दछ ।

९. प्रतिरोधक क्षमता
अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ ।

१०. स्ट्रोक
यो मिश्रणको सेवनले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ ।

मह र अदुवा छुट्टाछुट्टै सेवन गरे पनि यो लाभकारी हुन्छ । अझ यी दुवैलाई मिसाएर सेवन गरेमा यसको लाभ दुइगुणा हुन्छ । यसका लागी एक चम्चा अदुवाको रस र एक चम्चा महलाई राम्रोसँग घोलेर पिउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

बिहीबारका दिन किन देवताका गुरु बृहस्पतिको पूजा गर्ने ?

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो
विचित्र संसार

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com