काठमाडौँ । तनहुँकी इन्दिरा न्यौपाने एक महान् आमा हुन् । उनले साँझको ७ बजे तीर धारामा जाँदा छोरीलाई साथमा नै लिएर धारामा गइन् ।
धारामा पानी भर्न लागेका बेला एक्कासी आएको बाघले उनकी २ वर्षकी छोरीलाई मुखमा च्या,पेर लग्दै गर्दा इन्दिराले सहजै बाघको सामना गरेर बाघको प,न्जाबाट खोसेर ल्याउन सकिन् ।
छोरीलाई मुखले च्यापेर दौडीदै गरेको बाघको प,न्जाबाट आँफुले खो,स्न सफल भएकी इन्दिरासँग गरिएको कुराकानी हेर्नुहोस् भिडियो
फिल्म चल्न छाडेपछि काम खोज्दै प्रदिप खड्का, मम पसलमा पुगेर के गरे यस्तो,
नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा स् स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए ।
त्यस्तै, सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।
बसन्तपुरको आउटलेट पनि प्रदीपले नै उद्घाटन गर्ने कार्यक्रम छ । एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ फिल्म निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । फिल्मलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।
प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत , हेर्नुस सबैको आँखा बाट आँशु आउनेछ (भिडियो सहित)
झापा । नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । यो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ। प्रेमिकाले आफ्नो प्रेमीलाई गरिब भयो भनेर छोडेको र त्यसको पश्चाताप गरेको कथामा यो भिडियो निर्माण गरिएको छ।
मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टिमहरु पूर्वका रहेका छन् । यस भिडियोमा समाजमा उत्पन्न भएका बिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । समिर सुबेदी ,शिशिर बुढाथोकी र पर्नामी पुस्पाको अभिनय रहेको यो भिडियोलाइ शिशिर बुढाथोकीले निर्देशन गरेका छन् , तल भिडियो हेर्नुहोला ।