अहिले पछिल्लो समयमा सामा’जिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिनामा त झन वि’वाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न ।
विशेष गति चिनियाँ भिडियो से’यरिङ एप “टिकटक”मा यस्ता भिडि”योहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न ।मंसिरको महिनामै देशमा ख्या’तिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वह’रुले पनि धुमधाम संग विवाह गरे ।
धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्का’को पनि धुम’धाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन ।
त्यस्तै अहिले पछिल्लो समयमा टिक’टकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।विवाहमा बेहुली अन्म्याएपछी बेहुला बे’हुली दुवैको रुवाबासी चलेको भिडियो अहिले निक्कै चर्चामा छ ।
विशेष गरि बेलुली बे’हुलाको घर जान नमा’नेको देख्न सकिछ । बेहुलीले “नजाले के प्लिज, मेरो हस्बेन्ड मलाई नलानु” भनेको सुन्न सकिन्छ । त्यस्तै बेहुलाले पनि प्रतिउ’त्तरमा भोलि नै आउने कुरा बताएका छ्न ।
मात्र २ दिनमा यो भि’डियोले १५ लाख जति भ्युक कमाएको छ भन्ने झण्डै एक लाख जति त लाइक मात्र कमा’एको छ ।अब प्रस्तुत छ सोही भिडियो । भि’डियो हेर्न तल क्लिक गर्नुहोला ।
मरहटीका यस्ता छन् कैयौँ फाइदाहरु, तर यि ब्यक्तिहरुले खानु हुँदैन मरहटी, कसले खाने कसले नखाने हेर्नुहोस् कारण सहित
काठमाडौ.- मरहटीलाई अंग्रेज़ी भाषामा “Toothache plant” अर्थात दात दुखेको ठिक गराउने बिरुवा भनिन्छ । यसको बैज्ञानिक नाम Acmella oleracea हो । यसको प्रयोग/उपयोगिता १ दात दुखेको अवस्थामा – नाम नै “Toothache plant” (अर्थात दात दुखेको ठिक गराउने बिरुवा)भनेको हुँदा नाम अनुसारको काम त हुने नै भयो ।२ मुख भित्र र घाटी भित्र घाउहरु भएर खानेकुरा र पानी समेत निल्न गाह्रो भएमा,३ छाला सम्बन्धी अनेकौं रोगहरु निको पार्न,
४ प्राकृति रुपमा पिसाब खुलाउन यो अत्यन्तै उपयोगी प्रमाणित भएको छ । ५ मुख सुख्खा भएमा मरहटीको थोरै टुक्रा मुखमा राख्नाने र्याल ग्रन्धीलाई सकृय बनाएर मुख सुख्खा हुन दिदैन ।
६ पेटका घाउ र ग्यास्टिक अल्सर निको पार्न पनि यो निकै उपयोगी हुन्छ । ७ पुरुषको यौनजन्य हर्मोन उत्पादनमा पनि यसको उल्लेख्य र सकारात्मक भुमिका पाइएको छ ।
८ यसको प्रयोगले कैयौं हानिकारक व्याक्टेरिया फङुस र केही प्रजातिको भाइरसबाट पनि शरीरको रक्षा गर्ने कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन । ९ चटनी, अचार र तरकारीहरुको स्वाद बढाउन परंरागत मसलाको रूपमा त यसको प्रयोग छदैछ ।
प्रयोग गरिने भागहरु,मरहटीको सम्पूर्ण बिरुवा अर्थात फूल, पात, डाठ र जरा समेत प्रयोग गर्ने सकिन्छ । हामीले फूललाई बढी प्रयोग गर्दछौ । प्रयोग गर्ने तरिका, यसलाई ताजा अर्थात काचै, पकाएर, सुकाएर र पाउडर जस्तो धुलो बनाएर प्रयोग गर्न सकिन्छ । सावधानी, यसको एलर्जी हुनेहरुले, गर्भवतीहरुले, पिसाब खुलाउने औषधि सेवन गरेको बेला, प्रोस्टेट क्यान्सर भएका ब्यक्तिहरुले यसको बढी प्रयोग गर्नु हुदैन ।
हाम्रै नेपालमा बारीमा नै गएर साग, धनियाँ, टमाटर, गाँजर रोजी रोजी किनेर लैजान पाइन्छ
काठमाडौँ । जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।
हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका–१ का स्थानीयवासी भीमबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । ” तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो ।
विदेश तथा भारतबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिनुभयो । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उहाँले बताउनुभयो । सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।
बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरेका उपाध्यक्ष उहाँले भन्नुभयो, “सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा यहाँका स्थानीयवासीमा आकर्षण बढेको उपाध्यक्ष बुढाले बताउनुभयो ।”
मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ । बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान राप्रसाद धितालले बताउनुभयो ।