• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
केन्द्रीय समितिको बैठकमा सहभागी भए बादल, ओली कित्ता तिर लागेकी प्रचण्डतिर ?

गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समुहमा पुगेपछि हंगामा, नेताहरु झस्किए प्रचण्डले खोले अहिलेसम्म कतै नभेटिएको रहस्य

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समुहमा पुगेपछि हंगामा, नेताहरु झस्किए प्रचण्डले खोले अहिलेसम्म कतै नभेटिएको रहस्य

by gazab g
December 25, 2020
in राजनीति
0
केन्द्रीय समितिको बैठकमा सहभागी भए बादल, ओली कित्ता तिर लागेकी प्रचण्डतिर ?
510
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समय संगै राजनीति गरेका गृहमन्त्री रामवहादुर थापा बादलले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी शर्मा ओली तर्फ लागेका छन् । प्रचण्डसंग राजनीतिक भागवण्डा नमिलेर उनी ओलीको हात थाम्न पुगेका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री थापा रामबहादुर थापा झुक्किएर नेकपाको अर्को पक्षमा पुगेको प्रतिकृया दिएका छन् ।

‘शुक्रवार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले थापा बारे यस्तो अभिब्यक्ति दिएका हुन् । उहाँ (थापा) झुक्किएर उता पुगेको देखिन्छ, फर्केर हामीतिरै आउनुहुन्छ भन्ने विश्वास छ,’ प्रचण्डले भने, ‘भाषण सुन्दा पनि उहाँले पहिले यता आएर बोल्नका लागि तयार गरेको भाषण जस्तो लाग्यो, झुक्किएर उता पुगेर भाषण गर्न पुग्नुभो त्यसैले फर्कनुहुन्छ।’

‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्।

ADVERTISEMENT

प्रचण्डले ओलीलाई गणतन्त्र प्रति कुनै मोह नभएको पनि बताएका छन् । गणतन्त्र र समावेशी लोकतन्त्रका लागि आफूहरु लड्दै गर्दा ओलीले गणतन्त्र असम्भव छ भन्ने गरेको पनि बताए । उनले यो कदमविरुद्ध सबै बुद्धिजीवी र राष्ट्रिय दल एकमत रहेको दाबीसमेत गरेका छन् ।

७० करोड काण्डका नाइके गोकुल बाँस्कोटा मन्त्री बन्दै, प्रचण्डलाई पत्तासाफ बनाएका ओलीले अन्य यि घुस्याहरुलाई पनि आफ्नो खल्तीमा बोकेर लैजाने पक्का

काठमाडौ । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब फेरी मन्त्रीपरिषद पुनर्गठन गर्ने भएका छन् । शुक्रवार प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । संसद विघटन पछि उनको यो पहिलो मन्त्रीपरिषद् बैठक हो ।

हिजोमात्र परराष्ट्रमन्त्री तथा नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने अभिब्यक्ति दिएका थिए । अब बन्ने मन्त्रीपरिषदमा गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । बाँस्कोटा ओलीका विश्वास पात्र हुन् । त्यस्तै महेश वस्नेत पनि ओलीले मन्त्री बनाउने लिष्टमा राखेको बताइएको छ ।

यस अघि आइतवार प्रधानमन्त्रीले आपतकालिन रुपमा मन्त्रीपरिषद् बैठक राखेर संसद विघटन गर्ने सिफारिस गरेका थिए । मन्त्रीपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको संसद विघटनको निर्णय विरुद्ध प्रचण्ड नेपाल समुह लगायतका विपक्षी दल पनि आन्दोलनमा उत्रिएका छन् । सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्।

आखिर कैटरीना कैफबाट के चाहान्छन् सलमान, फेरि नजिकिँदै कहाँ कहाँ छोए हेर्नुहोस्

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफको प्रेमका बारेमा थाहा नपाउने सायद कम होलान् । उनीहरुको जोडी रिल र रियल दुवै हिट थियो । तर पछिल्लो पटक उनीहरु प्रेममा छैनन तर फेरी एक पटक उनीहरु नजिकिएका छन् । फिल्मले उनीहरुलाई नजिक बनाएको हो । उनीहरुले दर्शकलाई एकसाथ काम गरेर धेरै हिट फिल्म पनि दिएका छन् । यो जोडीलाई धेरैले मन पराउछन् ।

समाचार अनुसार सलमान र कैटरीना चाडै नै आफ्नो हिट फैचाइजी ‘टाइगर’को अर्को फिल्म सुटिङ गर्दै छन् । यी हिट जोडीले मार्च २०२१ बाट ‘टाइगर ३’ फिल्मको शुर्टिङ गर्ने छन् । टाइगर सीरिजको तेस्रो फिल्म ती तालिका अनुसार शुट हुने भएको छ । पहिलो भाग मुम्बईमा पुरा हुनेछ । हाल सलमान बिग बोसमा व्यस्त छन् भने कैटरीना ‘फोन भुत’ फिल्मको सुर्टिङमा व्यस्त छिन् ।

आफ्नो–आफ्नो प्रोजेक्टको काम सकेर सलमान र कैटरीनाको जोडी ‘टाइगर ३’ फिल्मको शुर्टिङमा व्यस्त हुनेछ । मुम्बईमा शुर्टिङ सकिएपछि फिल्मको टिम मध्य पुर्व जानेछ । जहाँ, दोस्रो भागको शुर्टिङ गर्ने जनाएको छ । अन्तिम र तेस्रो शुर्टिङ मुम्बईमा नै हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।

टाइगर सीरिजको तेस्रो फिल्म अगाडीका फिल्म भन्दा धेरै भव्य रुपमा निर्माण हुन लागेको छ । अहिलेसम्म लिड रोलका कलाकारहरु छानिएपनि खलनायक तथा कलाकारहरुको टुंगो लागेको छैन् ।

यो फिल्मलाई मनीष शर्माले निर्देशन गर्ने भएका छन् । एक था टाइगरलाई कबीर खान, टाइगर जिन्दा हे मा अली अब्बासले निर्देशन गरका थिए । अली हाल कैटरीनाको साथमा अन्य फिल्ममा काम गरिरहेका छन् । सलमान र कैटरीनाले हालसम्म ८ फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

Share204Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)
राजनीति

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो
मुख्य खबर

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो

रबि लामिछाने, विप्लव, गगन थापा र ज्ञानेन्द्र शाही मिलेर पार्टी खोले के होला ?
मुख्य खबर

रबि लामिछाने, विप्लव, गगन थापा र ज्ञानेन्द्र शाही मिलेर पार्टी खोले के होला ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!