• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
रेल  कात्रो ओढाएर राखिएको छ, कहिले काम गर्न दिएनौँ हामीले ओलीलाई भन्दै जं,गीए भिम रावल, ओलीविरुद्धको अहिले सम्मकै सनसनीपूर्ण अभिब्यक्ति दिए, हेर्नुहोस् भिडियो

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट एक करोड ! [भिडिओ]

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट एक करोड ! [भिडिओ]

by gazab g
December 26, 2020
in समाज
0
रेल  कात्रो ओढाएर राखिएको छ, कहिले काम गर्न दिएनौँ हामीले ओलीलाई भन्दै जं,गीए भिम रावल, ओलीविरुद्धको अहिले सम्मकै सनसनीपूर्ण अभिब्यक्ति दिए, हेर्नुहोस् भिडियो
513
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–५ कानपुरका सिंह बहादुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । लामाका अनुसार उनले एउटै बोटबाट एक करोड रुपैयाँसम्मको माला बिक्री गरे । चीनबाट आउने ग्राहक वा व्यापारीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् ।

बौद्ध धर्मावलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ । बौद्ध धर्मावलम्बीहरुको आस्थासँग जोडिएको माला किन्न चीन लगायत अन्य तेस्रो मुलुकबाट समेत ग्राहकहरु काभ्रे पुग्छन् । यही खेती गर्दै आएका कृषक लामाले ठूलो भन्दा पनि साना दाना महंगोमा बिक्री हुन्छ ।

बुद्ध चित्तको एक सय आठ दानाको माला बनाइन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने अनुभव लामाले हामीसँग साझा गरे । बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायतका जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडिओ अन्तर्वार्ता पूरा हेर्नुहोला । भिडिओः

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित
पर्वत, ११ पुस (रासस) ः सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ”, अगुवा किसान जगतबहादुर खत्रीले भन्नुभयो, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।”

बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताउनुभयो । उहाँले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्नुहुन्छ । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाउनुभयो । “धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।” मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्षेनी लाखभन्दा बढी खर्च हुने भण्डारीले बताउनुभयो । लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताउनुभयो ।

ADVERTISEMENT

बाँसखर्कमा वर्षेनी रु साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौँदेखि चितवनसम्मका बजार पु¥याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । “यसपालि बाक्लो फलेको देखेर खुशी थियौँ”, सहकारीका अध्यक्षसमेत रहनुभएका खत्रीले भन्नुभयो, “मङ्सिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।”

सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उहाँले बताउनुभयो । किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गर्नुभयो ।

“जोनले केही माखो मारेन”, रेग्मीले भन्नुभयो, “पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौँ । तर सुनुवाइ भएन ।” पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताउनुभयो । मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन ।

Share205Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु
Uncategorized

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
समाज

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
समाचार

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
top news

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!