समिक्षा अधिकारी एक चर्चित नाम हो । उन्ले गाएको धेरै गीत हरु दर्शक स्रोता ले धेरै मन पराइसकेको छ । समिक्षा ले पछील्लो समय आफुले गाएक गीत मा आफु ले नै अभिनय गरेको देख्न सक्नु हुने छ। भर्खरी उन्ले धेरै मन परेको गीत प्रबिण बेड्वाल सँग गाएको नबोली नबोली गीत धेरै हिट भएको छ ।
मेलिना राइ को गीत गाएर मिडिया मा भाईरल भएकी समिक्षा अधिकारी अहिले धेरै गीत हरु गाईसकेको छ । समिक्षा मिडिया मा भाईरल भएसी संगीतकार बसन्त सापकोटा ले उन्लाई पहिलो गीत गाउँ दिएको थियो । अहिले भने उन्ले धेरै संगीतकार को गीत मा आफ्नो स्वर दिएको छ ।
सन् २०२१ मा सिंह राशिको बार्षिक राशिफल कस्तो रहला?
नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।
वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।
सुखद खबर लिएर वर्ष आरम्भ हुने छ । राजनीतिमा विशेष सफलताको वर्ष रहने छ । समाजमा नेतृत् वगर्ने मौका मिल्ने छ । कार्य क्षेत्रमा सफलता , नोकरीमा पदोन्नति हुने छ । कार्यक्षेत्र परिवर्तनको सम्भावना रहेको छ । विगतमा भएका विवादहरू विस्तारै किनारा लाग्दै जाने छ । व्यापारिक वर्गका लागि यो वर्ष अलि कष्ट पूर्ण हुने छ । व्यापारिक व्यक्तिले अरुको भर पर्दा र आँखा पछाडि भएका काममा शंका गर्दा समस्या बल्झिन सक्ने छ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्