• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
जुही चावलाको हिरा जडित झुम्का भेट्टाउनेलाई पुरस्कार

मनोज गजुरेलसंग डिभोर्स भएको तीन वर्ष बितेको खुशीयालीमा पूर्व पत्नि मिनाले यसरी ‘डिभोर्स एनिभर्सरी’ मनाउँदै रमाइन्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मनोज गजुरेलसंग डिभोर्स भएको तीन वर्ष बितेको खुशीयालीमा पूर्व पत्नि मिनाले यसरी ‘डिभोर्स एनिभर्सरी’ मनाउँदै रमाइन्

by gazab g
December 27, 2020
in मनोरञ्जन
0
जुही चावलाको हिरा जडित झुम्का भेट्टाउनेलाई पुरस्कार

काठमाडौ । विवाहको २३ वर्ष सम्म मैले कहिल्यै म्यारीज एनिभर्सरी मनाउन पाइन । तर अहिले त्यो इच्छा पुरा गर्न नपाएका कारण डिभोर्स एनिभर्सरी मनाउँदै आएकी छन् । सामाजिक सञ्जालमा निकै भाइरल मिना ढकालले सम्बन्ध विच्छेदको तीन वर्षको वार्षिक उत्सव मनाएकी छन् ।

उनले आफु स्वतन्त्र भएको दिनका रुपमा वार्षिकउत्सव मनाउन थालेको बताएकी छन् । उनले मलाई मनलागेको काम गर्न, मन लागेको कुरा बोल्न पाउने वातावरणमा आएका कारण आजको दिनलाई स्वतन्त्रता दिवसका रुपमा लिन चाहन्छु उनले भनिन्, त्यही भएर यसलाई विशेष प्रकारले मनाउन थालेकी हुँ । सामाजिक सञ्जालमा मिना ढकाल निकै सकृय छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका कुराहरुमा मिश्रित प्रतिक्रियाहरु आएपनि उनी निर्धक्क भएर आफ्ना मनका कुराहरु लेख्छिन् । उनी हास्यकलाकार मनोज गजुरेलकी पुर्वपत्नी हुन् । उनीहरुको सम्बन्ध बिच्छेद भएको आज तीन वर्ष पुरा भएको छ । त्यसैको अवसरलाई उनले वार्षिक रुपमा मनाउने गरेकी छन् ।

ADVERTISEMENT

आज बिहानै मिनाले आफु स्वतन्त्र भएको ३ वर्ष पुरा भएको भन्दै स्टाटस लेखेकी थिइन् । त्यो स्टाटस अहिले भाइरल भइरहेको छ । स्टाटस मात्र हैन आफ्नो डिभोर्स एनिभर्सरी मनाउन उनी आश्रम पुगेकी छिन् । उनले पवित्र समाज सेवा नेपालमा गएर त्यहाँ रहेका बालबालिका तथा युवाहरुसँग समय बिताएकी छिन् । उनले शेयर गरेको भिडियोमा बिभिन्न मिष्ठान्न परिकारहरु दिएर बच्चाहरुसँग रमाएको देख्न सकिन्छ ।

डिभोर्स भएर मानसिक रुपमा समस्या भोगिरहेका, अन्यायमा परेका, आफ्ना आवाज उठाउन नसक्ने, घर भित्र रहेर अन्यायमा परेका महिलाहरुलाई सहयोग गर्ने उद्धेश्यले बिशालाक्षी मानव संरक्षण कुटीको स्थापना समेत गरेको उनले बताएकी छन् । उनी त्यो संस्थाको अध्यक्ष समेत रहेको बताएकी छन् । मीना र मनोजका एक छोरा र एक छोरी छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com