• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भगवान्  लक्ष्मी र शुक्र ग्रहलाई यसरी बनाउन सकिन्छ प्रसन्न , अपनाउनुहोस् यि उपायहरु

शास्त्रअनुसार कुन बार के काम गर्दा लाभैलाभ मिल्छ ? जान्नुहोस्

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

शास्त्रअनुसार कुन बार के काम गर्दा लाभैलाभ मिल्छ ? जान्नुहोस्

by gazab g
December 28, 2020
in विचित्र संसार
0
भगवान्  लक्ष्मी र शुक्र ग्रहलाई यसरी बनाउन सकिन्छ प्रसन्न , अपनाउनुहोस् यि उपायहरु
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

तपाई कुनै पनि काम गर्दै हुनुन्छ भने दिन, बार, नक्षेत्र सवै मिलाएर गर्नु उपयुक्त मानिन्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही त्यसको विधि अपनाउनुपर्ने जनाउँछ । तपाईले बार र समयलाई ख्याल गरेर काम गर्दा फाइदा पुग्ने शास्त्रले बताउँछ ।

कुनबार के काम गर्दा फाइदा ?

आइतबारः
आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबारलगायत उपयुक्त मानिन्छ।

ADVERTISEMENT

सोमबारः
त्यसैगरी सोमबारका दिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ । गार्इ–भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त मानिन्छ ।

मंगलबारः
अनै’कतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्ता’श्राव कार्य गर्नु शुभ मानिन्छ।

वुधबारः यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु, शुभ मानिन्छ ,

विहीबारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु, अध्ययन गर्नु , मन्त्र जप तप गर्नु, नया कामको अध्ययन गर्नु, वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ।

शुक्रबारः यस बारमा मणि, रत्न , हिरा , सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य , व्यापार , गाइ–वस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ।

शनिबारः यसबारमा झुटो बोल्नु, क’पट गर्नु , गृह–प्रवेश , स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ।

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर
विचित्र संसार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!