• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सलमान खान, प्रिति जिन्टा, शिल्पा सेट्ठी, अजय देवगण, जोन अब्राहम लगायत यि कलाकारको खास नाम फरक रहेछ

सलमान खान, प्रिति जिन्टा, शिल्पा सेट्ठी, अजय देवगण, जोन अब्राहम लगायत यि कलाकारको खास नाम फरक रहेछ

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सलमान खान, प्रिति जिन्टा, शिल्पा सेट्ठी, अजय देवगण, जोन अब्राहम लगायत यि कलाकारको खास नाम फरक रहेछ

by gazab g
December 30, 2020
in मनोरञ्जन
0
सलमान खान, प्रिति जिन्टा, शिल्पा सेट्ठी, अजय देवगण, जोन अब्राहम लगायत यि कलाकारको खास नाम फरक रहेछ

सलमान खान, प्रिति जिन्टा, शिल्पा सेट्ठी, अजय देवगण, जोन अब्राहम लगायत यि कलाकारको खास नाम फरक रहेछ, उनीहरु गाउँमा छँदा बोलाउने नाम सुनेर थामिने छैन तपाईको हाँसो, यि स्टार कलाकारको बाल्यकालको गाउँले नाम यस्ता रमाइला छन्

आफ्नो जन्मिदा एउटा नाम भएपनि करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्ने गरेको पाईन्छ । त्यस्तै धेरै कलाकर्मीले पनि आफ्नो नाम परीवर्तन गरेका छन् । नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।

यी हुन नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकार : सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर उनि सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् ।

बलिउड हिरोईन प्रति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो ।अहिले प्रिति नामले नै उनि चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो । त्यस्तै अभिनेता अक्षयकुमारको नाम राजिब हरिओम हो । अजय देवगनको खास नाम विशाल देवगन हो । ‘ढिसुम’ हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो ।

जोन अब्राहम : यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो ।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट पाथीभरा मन्दिरको उत्तरपट्टि केही तल भिरमा रहेको थान जलेको छ ।

काठमाण्डौबाट आएको सिम्रिक एअरको हेलिकप्टरले पानी खसालेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी झेन्द्रप्रसाद चापागाईँले बताए ।

हेलिकप्टरमार्फत चार पटक पानी खसाले पनि आगो नियन्त्रणमा आएको छैन ।

अहिले पूजा गरिँदै आएको मन्दिर क्षेत्रमा आगो नपुगे पनि मन्दिर वरिपरिको क्षेत्र भने जलेर नष्ट भएको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्ले बताए ।

​काफ्लेका अनुसार मन्दिर जोगाउने र डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।

पाथीभरा क्षेत्रमा पानीको अभावका कारण पनि आगो नियन्त्रणमा नआएको हो । मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने वस्तुलाई भने बटुलेर अन्यत्रै जलाइएको छ ।

गएको बिहीबारदेखि फुङ्लिङ नगरपालिका ११ को फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रबाट आगलागी सुरु भएको हो ।

केपी ओलीबाट ठूलो धोका पाएर विरक्तिएका प्रचण्ड पत्नि सहित भारत जाँदै

काठमाडौँ । केपी ओलीबाट ठूलो धोका बेहोरेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने तयारीमा रहेका छन् । अध्यक्ष दाहाल पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् ।

खुमलटार स्रोतका अनुसार लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।

ADVERTISEMENT

भारतमा कहाँ उपचार गराउने भनेर त्यहाँ स्थित चिकित्सक र अस्पतालसँग परामर्श भइराखेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपालमा दाहालको उपचारमा संलग्न चिकित्सकहरुले पनि उपचारका लागि भारत जान सुझाव दिएको सचिवालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् ।

प्रचण्ड पत्नी सीता दाहाल पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पीडित छिन् । उक्त रोगलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ ।

पिएपी एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

यसअघि दाहालको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा र सिंगापुरमा समेत उपचार गरिएको थियो । पत्नीको उपचारको लागि अध्यक्ष दाहालले धेरै मेहनत गर्दै आएका छन् ।

केही वर्ष अगाडी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लगिएको थियो ।

विभिन्न देशमा सीताको उपचार भए पनि २० को १९ नभएपछि आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा केही राहत हुन्छ कि भनेर रामदेवकोमा उपचार गरिएतापनि त्यसले खासै सुधार भने गर्न सकेको थिएन ।
मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

मेषः– अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।

मिथुनः– समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

सिंहः– काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

कन्याः– मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।

तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।

मकरः– समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।

कुम्भः– घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

मिनः– समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com