• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
माउसुलीलाई मानिन्छ लक्ष्मी माताको प्रतिक, यस्तो हुन्छ घरमा माउसुली देखिनुको संकेत

माउसुलीलाई मानिन्छ लक्ष्मी माताको प्रतिक, यस्तो हुन्छ घरमा माउसुली देखिनुको संकेत

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

Auto Draft

नायक किशोर खतिवडा ३ वर्षसम्म रिलेसनसिपमा बसेकी युवतीले खोलीन् यस्ता रहस्यहरु

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

माउसुलीलाई मानिन्छ लक्ष्मी माताको प्रतिक, यस्तो हुन्छ घरमा माउसुली देखिनुको संकेत

by gazab g
December 30, 2020
in विचित्र संसार
0
माउसुलीलाई मानिन्छ लक्ष्मी माताको प्रतिक, यस्तो हुन्छ घरमा माउसुली देखिनुको संकेत
500
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्।

घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन्। यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ।

जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन। नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मृत्यु भएको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले बच्चा जन्माउने प्रक्रिया गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ । दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

ADVERTISEMENT

अब बसिरहेको बेला प्राय मानिस नजिक माउसुली खस्ने गर्दछ । त्यस्तो अवस्थामा कहाँ कस्ता के हुन्छ त्योपनि जानौ स्**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टाउकोमा खस्दा सम्पत्ति पाइने सम्भावना, कपालमा खस्दा मृत्युको बेला भएको संकेत, दाहिने कानमा खस्दा गरगहना प्राप्ति, देब्रे कानमा खस्दा आयु वृद्धि, नाकमा खस्दा भाग्योदये, मुखमा खस्दा मीठो भोजन, दाहिने गालामा खस्दा उमेर बढ्ने, देब्रे गालामा खस्दा पुरानो साथी भेट, गर्दनमा खस्दा यशप्राप्ति, दाह्रीमा खस्दा डरलाग्दो घटना,

जुँगामा खस्दा सम्मान प्राप्ति, आँखीभौंमा खस्दा धनहानि, दाहिने आँखामा खस्दा कुनै मित्रसँग भेट, देब्रे आँखामा खस्दा छिट्टै धनहानि, घाँटीमा खस्दा शत्रुनाश, दाहिने काँधमा खूदा विजय प्राप्ति, देब्रे काँधमा खस्दा नयाँ शत्रु बन्ने, दाहिने हातमा खस्दा धनलाभ, देब्रे हातमा खस्दा सम्पत्ति नाश दाहिने हत्केलामा खस्दा कपडा पाइन्छ, देब्रे हत्केलामा खस्दा धन नाश, दाहिने छातीमा खस्दा धेरै खुशी,

देब्रे,छातीमा खस्दा घरमा क्लेश, कमरको बीचमामा खस्दा आर्थिक लाभ, पिठ्युँको दाहिने भागमा खस्दा सुख, पिठ्युँको देब्रे भागमा खस्दा रोग, पिठ्युँको बीच भागमा खस्दा घरमा कलह, नाभिमा खस्दा मनोकामना पूर्ण, दाहिने जाँघमा खस्दा सुख, देब्रे,जाँघमा खस्दा शारीरिक पीडा,

दाहिने घुँडोमा खस्दा यात्रा, देब्रे घुँडोमा खस्दा बुद्धिनाश, दाहिने गोडोमा खस्दा ऐश्वर्य प्राप्ति, देब्रे गोडोमा खस्दा बिरामी, दाहिने पाइतालोमा खस्दा श्रीप्राप्ति, देब्रे पाइतालोमा खस्दा व्यापार हानि हुनेछ। यो जानकारी आफुले पढिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मैले भोगेको पी डाको एकएक हिसाब…
विचित्र संसार

मैले भोगेको पी डाको एकएक हिसाब…

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..
विचित्र संसार

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:
विचित्र संसार

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर
विचित्र संसार

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!